स्पर्श खबर

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा मनोज  शाह, जीतपुर बारा,चैत १ गते आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुश्वाहासंग स्पर्श खबरले गरेको विशेष कुराकानीमा मधेश प्रदेश सरकार असफलताको बाटोतर्फ लम्किरहेको बताउनु भयो । आ.ज.पा. मधेश प्रदेशका अध्यक्ष एवम् चर्चित युवा नेता उमेश कुश्वाहाका अनुसार मधेश प्रदेशमा विकास योजना अन्तर्गतका भौतिक पूर्वाधार विकास…

Read More

श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयको १४ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयको १४ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न पवन प्रसाद साह वीरगंज फागुन ३० गते: बिरगंज महानगरपालिका वडा नं १० स्थित श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयले आज पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा सम्पन गरेको छ । विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा…

Read More

द लेप्रोसी मिसन नेपालद्वारा कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

द लेप्रोसी मिसन नेपालद्वारा कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न मनोज  शाह, जीतपुर बारा, फाल्गुन ३० गते द लेप्रोसी मिसन नेपालद्वारा आयोजना गरिएको कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण सम्बन्धी पत्रकारसँगको एकदिने कार्यक्रम आज सम्पन्न भएको छ । पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डा. प्रकाश पाैडेल , शम्भुलाल कर्ण ,…

Read More

प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने  ।

प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने  । मनाेज शाह जितपुर बारा फागुन ३० गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा…

Read More

बारामा नयाँ प्र.जि.अ. को आगमनसँगै सरकारी कार्यमा बढ्यो तीव्रता : २५ दिनमै राहदानी पाइने

बारामा नयाँ प्र.जि.अ. को आगमनसँगै सरकारी कार्यमा बढ्यो तीव्रता : २५ दिनमै राहदानी पाइने   मनोज शाह, जीतपुर बारा, फाल्गुन २९ गते बारा जिल्लामा नयाँ प्र.जि.अ. आउनुभएको लगभग २ महिना भएको छ । बाराका प्र.जि.अ. शशिधर घिमिरेको आगमनसँगै यस कार्यालयले दिने सेवामा तीव्रता आएको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले यति छोटो समयमै आफ्नो…

Read More

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा बागमती र कोसि सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा बागमती र कोसि सेमिफाइनलमा पवन प्रसाद साह वीरगंज फागुन २९ गते: आज सोमबारकादिन वीरगंज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा चौथो दिन सगरमाथा लाइ हराउँदै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ। चौथो दिनको भएको खेलमा बागमती…

Read More

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा मनाेज शाह जितपुर बारा फागुन २९ गते: अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो…

Read More

एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखमा पौडेल

एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखमा पौडेल मनाेज शाह जितपुर बारा फागुन २९ गते: नेकपा एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ । नेकप एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । सो जिम्मेवारीसँगै नेकपा एमालेको २३ वटा जनसंगठनको इन्चार्ज पनि तोकेको…

Read More

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा पवन प्रसाद साह,वीरगंज फागुन २८ गते: वीरगंज महानगरपालिकाको वडा नं. १० मा संचालन भइरहेको दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आज तेस्रो दिनको खेलमा कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो…

Read More

दलित समुदायलाई अत्यावश्यक सामग्री वितरण

दलित समुदायलाई अत्यावश्यक सामग्री वितरण मनाेज शाह, जीतपुर बारा, फागुन २८ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ५ ले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो वडाभित्रका दलित समुदायलाई विभिन्न अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ को कार्यालयले वडास्तरीय दलित उत्थान कार्यक्रम बजेट शीर्षक अन्तर्गत रु. १ लाख ३० हजार बराबरको सामग्री त्यहाँका…

Read More