जीतपुरसिमराको खैर्वामा आजदेखि थारु माघी उत्सव

बारा, पुस २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतबारदेखि दुई दिने थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव सुरु भएको छ । उत्सवको एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका छन् । थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको अवसरमा जीतपुरसिमरा ११ मा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो…

Read More

बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रममा सम्पन्न

बारा, पुस २६ गते । बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा जीतपुरसिमरा भित्रको सडकमा व्यापार गर्ने व्यापारीहरुलाई स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धिको तालिम कार्यक्रम सम्पन्न गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई होटल तथा…

Read More

माघ ५ गते जसपाले बीरगन्जमा `बलिदानी दिवस’ मनाउने

काठान्डौं, पुस २५ गते । जनता समाजवादी पार्टीले माघ ५ गते वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताउनु भयो । नगरसभा गृहमा माघ ५ गते दिउँसो १२ः३० बजेदेखि सुरु हुने बलिदानी दिवसको कार्यक्रममा सहभागी…

Read More

सिराहामा भेटियो जनकपुरबाट हराएको बस

जनकपुर, पुस २५ गते । जनकपुरबाट चोरी भएको बस सिराहामा भेटिएको छ । सोमबार जनकपुरधामको बस स्टेण्डबाट हराएको बल सिराहाको गोल बजारमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गोल बजार नगरपालिकाका वडा नम्बर ७ मा पार्किङ गरेको अवस्थामा हराएको बस भेटिएको हो । जनकपुर देखी भिठामोड चल्ने ना…

Read More

चिसोको कारण जीतपुरसिमरा र कलैयाको सम्पुर्ण विद्यालय ३ दिनको लागि बन्द

बारा, पुस २४ गते । अत्यधिक चिसोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका सम्पुर्ण मा विद्यालयहरु ३ दिनको लागि बन्द गर्नेे निर्णय गरिएको छ । पछिल्लो केही दिनयता देखी देशभर तापक्रममा निरन्तर गिरावट आएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेको हो…

Read More

शुभारम्भ कोरियन भाष तालिम केन्द्र सिमरामा समुदघाटन

बारा, २१ पुष – बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडान नम्बर १ स्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको उक्त कोरियन भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको छ । सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पौडेलले अहिले बैदेशिक रोजगारीमा जान…

Read More

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा…

Read More

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

बारा, पुस २१ गते । लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो । उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।…

Read More

विरगञ्जमा डा. आलोक दासको लापरबाहीले युवकले गुमाउन पर्यो हाँत

बारा, पुस २१ गते । एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो । डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित…

Read More

जनकल्याण मध्यवर्ती सहकारीको २१औं वर्षिक साधारणसभा सम्पन्न

बारा, पुस २१ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वर्षिक साधारणसभा नेपाल राष्ट्रिय मावि सिमरामा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष कमला घिमिरे अध्यक्षतामा सम्पन्न भएको…

Read More