५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग मनाेज शाह जितपुर बारा माघ २५ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति बनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकाले पछि कामदारहरु अहिले चिन्तित भएको छ । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकाले पछि अहिले त्याहाँ … Read more

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने मनाेज शाह जितपुर बारा माघ २४ गते: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको … Read more

लहानका किसान रतन साहले फलाए रंगीन काउली

लहानका किसान रतन साहले फलाए रंगीन काउली ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान रतन साहले भने   ।सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी … Read more

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ मनाेज साह जितपुर बारा माघ २४ गते : प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना … Read more

कुस्ती संघ बारा गठन

कुस्ती संघ बारा गठन मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल कुस्ती संघ बारा गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरिको अध्यक्षतामा कुस्ती संघ गठन गरेको हो । संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार … Read more

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय  नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक  समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ । बकुलियाले दाेस्राे … Read more

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते:बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो । दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा … Read more

जितपुरमा जल्सा फागुन १८ गते हुँदै

जितपुरमा जल्सा फागुन १८ गते हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते: जितपुरमा जल्सा फागुन १८ गते हुने भएको छ । मुस्लिम समुदायले गर्नुपर्ने कार्य के सहि छ, के गलत छ त्यसैकाे सन्दर्भमा मुस्लिम समुदायको जल्सा हुन्छ अध्यक्ष आयुब आलमले बताए । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित नसिम नगरमा हुने भएको छ । … Read more

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका   मनाेज शाह जितपुर बारा माघ २३ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा लिने भएको छ । आज एउटा सुचना जारी गर्दै उपमहानगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षाको मिति तय गरेको हो । माघ २२ गते बसेको आधारभुत तह … Read more

प्रेस चाैतारी नेपाल बाराले समृद्धका लागि संचार कर्म प्रेस चाैतारीकाे मुल मर्म भने मुल नारा सहित २६ ओँ स्थापना दिवस मनाएको छ ।

प्रेस चाैतारी नेपाल बाराले समृद्धका लागि संचार कर्म प्रेस चाैतारीकाे मुल मर्म भने मुल नारा सहित २६ ओँ स्थापना दिवस मनाएको छ । मनाेज शाह जितपुर बारा माघ २२ गते: २स्थाना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी … Read more