जितपुरकाे  जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण  बति  बलेन

जितपुरकाे  जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण  बति  बलेन मनाेज शाह जितपुर बारा माघ १९ गते: जितपुरकाे  जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण  बति  बलेन सकेन । पथलैया बिरगंज ६ लेन सडक खण्डको बाराकाे जितपुर ७ मा लागइएकाे सडक बति पुर्णरुपमा कार्य सम्पन्न भएपनि स्थानीय जनप्रतिनिधिहरुकाे गैर जिम्मेवारी पन तथा हेलचक्रयाइ कारण बति नबाल्दा रातिको समयमा सडक दुर्घटनाहरु बढ्दै…

Read More

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले…

Read More

महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकाले दायर गरेको नदीजन्य पदार्थ सम्बन्धि रिट खारेज

बिशाल बस्नेत  महोत्तरी, १३ माघ । जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ विरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेजी गरेको छ। जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाले २०७९ माघ १९ गते दायर गरेको रिटलाई मंगलबार अदालतले दरपिठ गरेको हो। नगरपालिकाहरूले समन्वय समितिले ढुंगा, गिटी, बालुवा बिक्रीवितरण तथा…

Read More

तेस्रो मनहर्वा गोल्डकपको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लब विजयी

बारा, माघ १३ गते । आयोजक मौवादेवी युवा क्लब तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले…

Read More

मनहर्वा गोल्डकपको तेस्रो संस्करण सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

बारा, माघ १३ गते । मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर…

Read More

यातायात बन्द गराउँदै हिँड्ने आजपाका २३ कार्यकर्ता पक्राउ

जनकपुरधाम, माघ ११- जनकपुरधाममा आम जनता पार्टी (आजपा)का २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आजपाका महिलासहित २३ जना बन्दकर्तालाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए । बजार बन्द गराउने, सरकारी गाडीलाई लक्षित…

Read More

जनमत पार्टीले छोड्यो मधेश सरकार, समर्थन पनि फिर्ता

जनकपुरधाम, माघ ९- सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए । मधेशमा जनता…

Read More

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको…

Read More

कलैयाबाट भारतीय सुटर पक्राउ

बारा, माघ ९ गते । बारा प्रहरीले एक भारतीय सुटरलाई पक्राउ गरेको छ । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् । महतोलाई गत असोज ९…

Read More

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव गिरिले गरे कैँची सिरिजबाट अभिनयमा डेव्यु

बारा, पुस २९ गते । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिवले अभिनयमा डेव्यु गरेका छन् । संघका महासचिव प्रकाश गिरिरे नेपाली वेब सिरिज कैँचीबाट अभिनयमा डुव्यु गरेका हुन् । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुन लागेको कैँची वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने लागिएको छ । कैँची वेब सीरीज चर्चित…

Read More