जितपुरकाे जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण बति बलेन
मनाेज शाह जितपुर बारा माघ १९ गते:
जितपुरकाे जनप्रतिनिधिकाे गैर जिम्मेवारी कारण बति बलेन सकेन ।
पथलैया बिरगंज ६ लेन सडक खण्डको बाराकाे जितपुर ७ मा लागइएकाे सडक बति पुर्णरुपमा कार्य सम्पन्न भएपनि स्थानीय जनप्रतिनिधिहरुकाे गैर जिम्मेवारी पन तथा हेलचक्रयाइ कारण बति नबाल्दा रातिको समयमा सडक दुर्घटनाहरु बढ्दै गइरहेको र चाैरीका घटनाहरु पनि भैइरहेका छन । स्थानीय जितपुर बासिकाे दबाबमा एकदुई दिन मात्र बलिएकाे उक्त बति पुर्ण बलन छाेडिएकाे प्रति स्थानीयहरु दुःख जहेर गरिरहेका छन । बेलुकाकाे समयमा ब्यापारी नगरी जितपुरकाे प्रमुख सडक नै अध्येराे भैदिदा स्थानीय ब्यापारीहरु पनि मारकामा परेका छन् ।