ताडको रूखबाट खस्दा बारामा एक जनाको मृत्यु

बारा, असार १३ गते । बारामा ताडको रूखबाट खस्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको फेटा गाँउपालिकामा ताडी उतार्न ताडको रूख माथि चढेकाएकजनाको ताडको रूखबाट खसेर मृत्यु भएको हो । बुधबार विहान करिब ८ बजेको समय ताडी उतार्न ताडको रूखमा चढेका फेटा गाँउपालिकामा वडा नम्बर १ भरबलियाका अन्दाजी ५०वर्षिय शम्भु मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले…

Read More

अनलाइन क्यासिनो (जुवा) खेलाउने चारजना पक्राउ, पक्राउ पर्नेमा दुई जना जितपुरसिमराका

बारा, असार १२ गते । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले बारा जिल्लाको जितपुरसिमराका दुई जनासहित चार जनालाई पक्राउ गरेको छ । वान एक्स बेटसहित अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा) मा अनलाइनमार्फत सट्टाबाजी गराई खेल खेलाउने गरेको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको हो । काठमाडौँका विभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तिहरूले विभिन्न अनलाइन जुवामा अनलाइनमार्फत बाजी राख्दा…

Read More

जीतपुरसिमरा उपमहानगरले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै पर्यो निवेदन

बारा, असार ११ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै निवेदन परेको छ । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको भन्दै यसलाई खारेज गर्न निवेदन परेको हो । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको हुदा नगरपालिकालाई करोडौ रकमको नोक्सानी हुने भएको भन्दै…

Read More

सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

बारा, असार १० गते । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा…

Read More

लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत अनियमित, महासंघले बुझायो ज्ञापनपत्र

बारा, असार १० गते । विगत लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत सप्लाई अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदुशले ज्ञापनपत्र बुझाएको छ । महासंघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाए हुन् । विद्युतको अनियमित आपूर्तिले उद्योगको मेसिन बिग्रिने, दुर्घटना हुने, उत्पादन बिग्रिने, उत्पादनमा…

Read More

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते । बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन । वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले…

Read More

मोटरसाइकल चोरीको आरोपमा बीरगन्जबाट २ जना पक्राउ

बीरगन्ज,असार ८ गते । मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले विरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल बीरगन्ज–९ रानीघाट टोल बस्ने सोनु पटेलको थियो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३…

Read More

जीतपुरसिमराको बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, असार ८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु छ भने एकजना गम्भिर घाइते भएका छन् । बजनी स्थितको मुख्य सडकमा भारतिय नम्बर प्लेटको सकर्पियो र नेपाली नम्बर प्लेटको मोटरसाइकल ठोकिएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । गएराति करिब ८:४० बजे वि.आर ०५ पि.ए ९६५२…

Read More

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले बुझायो जीतपुरसिमरा उपमहानगरलाई ध्यानाकर्षण पत्र

एस.एस. पटेल, बारा, असार ७ गते । नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशले जीतपुरसिमरा उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । संघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले जीतपुरसिमराका नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सुझावपत्रको रुपमा ध्यानाकर्षण गराउदै नगर प्रमुख पौडेललाई सभापति साहले उद्योगी व्यवसायीहरुलाई सहज हुने गरि नगरपालिकाले आफ्नो कार्यविधि अगाडि…

Read More

जीतपुरमा नँया व्यवस्थापनको साथमा टिभिएस मोटरसाइकलको शोरुम संचालनमा

बारा, असार ७ गते । नँया व्यवस्थापनको साथमा बाराको जीतपुरमा टिभिएस मोटरसाईकलको शोरुम संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको पहाडिटोल स्थित शोरुम संचालनमा आएको हो । स्वास्तिक ट्रेड एण्ड कन्सर्न जितपुरले जीतपुरको लागि टिभिएसको आधिकारीक बिक्रेताको अनुमति लिएर टिभिएस मोटरसाइकलको शोरुम संचालन गरेको हो । शोरुममा टिभिएसको सम्पुर्ण नँया मोटरसाइकल, पार्टस्पुर्जा…

Read More