ताडको रूखबाट खस्दा बारामा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

बारा, असार १३ गते

बारामा ताडको रूखबाट खस्दा एकजनाको मृत्यु भएको जिल्लाको फेटा गाँउपालिकामा ताडी उतार्न ताडको रूख माथि चढेकाएकजनाको ताडको रूखबाट खसेर मृत्यु भएको हो

बुधबार विहान करिब बजेको समय ताडी उतार्न ताडको रूखमा चढेका फेटा गाँउपालिकामा वडा नम्बर भरबलियाका अन्दाजी ५०वर्षिय शम्भु मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको

प्रहरीलाई उक्त घटनाको खबर प्राप्त हुन साथ घट्ना स्थलमा प्रहरी निरिक्षक विमोद बोहरा को कमाण्डमा टोली खटी थप अनुसन्धानभईरहेको बारा प्रहरीले बताएको