स्पर्श खबर

मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल

 मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल भएको छ । स्पर्श खबर जितपुर बारा जेठ ६ गते:   अल्पमतमा परेका सरोजकुमार यादव नेतृत्वको सरकार अझै केही दिन टिक्ने वाला संकेतहरु देखा परेका छन् । मधेश प्रदेशमा सत्ता साझेदार दलहरु बीच नयाँ सरकार बनाउने योजनालाई केही समयको लागि विश्राम दिएका हुन् । नेकपा…

Read More

भारतीय   नाका आज रातीदेखी सिल

भारतीय   नाका आज रातीदेखी सिल मनाेज शाह जितपुर बारा जेठ ५ गते: भारतीय सीमासँग जोडिएका नेपालगन्जको जमुनाह सीमानाका आज राती साढे १० बजेदेखि तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेश राज्यका केही जिल्लामा हुन लागेको निर्वाचनका लागि नेपालगन्ज जमुनाह सीमानाका बन्द हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ…

Read More

मधेस प्रदेशमाधुमधामका साथ जानकी नवमी मनाइँदै

मधेस प्रदेशमाधुमधामका साथ जानकी नवमी मनाइँदै स्पर्श खबर जितपुर बारा जेठ ४ गते:   प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्। सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत…

Read More

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै स्पर्श खबर जितपुर जेठ ४ गते: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले…

Read More

जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न

जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न मनाेज शाह जितपुर बारा जेठ १ गते: हिन्दु स्वयंसेवक संघ नेपाल जितपुरकाे आयाेजनमा   स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको छ । स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षाका प्रमुख अतिथि डा रबिन्द्र सिह रहनु भएको थियो । कार्यक्रमका सभापतित्व कार्यक्रम सयाेजक सदिप साहकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हाे ।,प्रमुख वक्ता…

Read More

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले मनाेज शाह जितपुर बारा बैशाख २९ गते: लाेटस स्कुल हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचालेकाे छ । एन प्यापसान जितपुरसिमरा नगरकाे आयाेजनामा हाजिरी जवफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।हाजिरी जवाफ प्रतियोगितामा १९ आेट स्कुलको सहभागी रहेको थियाे । हाजिरी जवाफ प्रतियोगितामा प्रथम लाेटस बाैडिङ्ग स्कुल सिमरा ,…

Read More

प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक स्पर्श खबर जितपुर बारा बैशाख ३० गते। गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । ्सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई…

Read More

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह स्पर्श खबर जितपुर बारा बैशाख २९ गते: नेपालमा दक्ष जनशक्ति चिकित्सहरु पलायन भईरहेकोले भोलीको दिनमा राम्रो स्वास्थ्य उपचार सेवामा समस्या आउने वरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताउनु भएको छ । वीरगञ्जमा पहिलो पटक प्रकाशनमा आएको पब्लिक हेल्थ स्टोरी स्वास्थ्य पत्रिको बिमोचन गर्दै डा.सिंहले…

Read More

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले   मनाेज शाह जितपुर बारा बैशाख २८ गते:  बारा जिल्लाकाे   जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव उर्मिला काफ्लेले हाजिर गरेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएकी काफ्लेले शुक्रबार हाजिर गरेकी हुन् । काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत…

Read More

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ। आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएपछि प्रतिनिधिसभा…

Read More