स्पर्श खबर

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक स्पर्श खबर जितपुर बारा जेठ १३ गते, काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि…

Read More

पहिलो  लोहसण्डा गोल्डकप जेठ १९ गते देखि हुने

पहिलो  लोहसण्डा गोल्डकप जेठ १९ गते देखि हुने मनाेज शाह जितपुर बारा जेठ १२ गते । १२ जेठ। पहिलो  लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते देखि…

Read More

संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन स्पर्श खबर जितपुर बारा जेठ १२ गते : रक्तदान जीवन दान भन्ने मूल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका जिल्ला कार्य समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको चरम अभाव भएकोले संघले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो…

Read More

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन स्पर्श खबर जितपुर बारा जेठ १२ गते: काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि…

Read More

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक स्पर्श खबर जितपुर बारा जेठ १२ गते:  गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र   दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको…

Read More

सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने

सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने स्पर्श खबर जितपुर बारा जेठ ११ गते: सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने निर्णय नेपाली काँग्रेस सहितका विपक्षी दलहरुले गरेको छ । नेपाली काँग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले उक्त…

Read More

आज बुद्ध जयन्ती, पथलैयामा मनाइँदै

आज बुद्ध जयन्ती, पथलैयामा मनाइँदै स्पर्श खबर जितपुर बारा जेठ १० गते: शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख…

Read More

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु स्पर्श खबर जितपुर बारा जेठ ७ गते: अनर म्याजिक’ शृंखलाको फ्ल्यागसिप मोबाइल ‘अनर म्याजिक–६ प्रो’ मोबाइल फोनको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतीक्षित एआई फ्ल्यागसिप मोबाइलको प्रि-बुकिङ खुला गरेको हो। मे २१ मंगलबारबाट सुरु भएको  प्रि-बुकिङ ३१ मेसम्म जारी रहने कम्पनीले…

Read More

भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न

भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न, छिटै प्रदर्शन मिती तोक्ने तयारी स्पर्श खबर   जितपुर  बार जेठ ७ गते  । वीरगञ्ज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनलाई…

Read More

नेपाली कांग्रेस पर्सा द्वारा कार्वाहीको माग गर्दै सिडिओ लाई ज्ञापनपत्र

नेपाली कांग्रेस पर्सा द्वारा कार्वाहीको माग गर्दै सिडिओ लाई ज्ञापनपत्र राहुल गुप्ता बिरगंज जेठ ७ गते: केही दिन पहिला वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछाने माथि संसदिय छानविन समिति गठन गर्नका लागि नेपाल विधार्थी…

Read More