स्पर्श खबर

रौतहटको शिवनगरमा खुल्यो टि.भि.एस मोटरसाईकलको आधिकारिक शोरूम

रौतहट, असोज १ गते रौतहट जिल्लाको गरूडामा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । गरूडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले टिभिएसको अधिकारिक डिलर लिएर विश्वकर्मा पुजाको दिन शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । शिवनगरमा टिभिएसको आधिकारिक विक्रेता जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । गरूडा…

Read More

जीतपुरमा हुने गणेश पुजाको तयारी पुरा, भोली बिहान बृहत् शोभायात्रा निकालेर पुजा शुरू हुने

बारा, असोज १ गते । बाराको जीतपुरमा हुने बृहत् गणेज पुजाको तयारी सम्पन्न भएको छ । भोली मंगलबार बिहा ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर पुजा शुरू हुने भएको छ । पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो वर्ष…

Read More

साना किसान सिमराको अध्यक्षमा पुन: कमला रिमाल

बारा, भाद्र २९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा एंव तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट पुन: कमला रिमाल अधिकारी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष कमला रिमालको अध्यक्षतामा सम्पन्न भएको नवौं साधारणसभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किसान…

Read More

बाल दिवसको अवसरमा ने.रा.मा.वि. सिमरामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

बारा, भाद्र २९ गते । बाराको सिमरा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले विद्यालयबाट सरूवा भएका शिक्षकहरूलाई बिदाइ सहित शिक्षक पेसाबाट अनिवार्य अवकाश भएका सोही स्कुलका शिक्षकहरूलाई सम्मान गरेको गरेको हो । बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा २०७९ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू…

Read More

हेटौँडामा दुईजना डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ

हेटौँडा,भदौ २८ । हेटौँडामा अस्पताल भित्रै दुईजना डाक्टरमाथि कुटपिट गर्ने दुई पक्राउ परेका छन् । मकवानपुरके हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा उपमहानगरपालिका वडा नमबर…

Read More

अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी

काठमाडौँ,भदौ २८ । बैतडीमा अज्ञात समूहले एक विद्यालयमा आगजनी गरेको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी भएको हो । आगजनी गर्ने समूहले कार्यालयको कोठामा रहेका कागजपत्र जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिनु भयो । प्रधानाध्यापक लेखकका अनुसार रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र…

Read More

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं,भदौ २६ चर्चित लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको मंगलबार बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक…

Read More

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, भदौ २६- सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति…

Read More

३ विदेशी टिमको सहभागीतामा सिमरामा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

बारा, भाद्र २३ गते । बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० आयोजना  हुने भएको छ । मधेशको शान भेट्रान खेलाडीप्रति उच्चसम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना  हुन लागेको हो । ३ विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता रहने उक्त प्रतियोगिता असोज ७ देखि…

Read More

केही दिनभित्र सुन काण्ड निष्कर्षमा पुग्छ, तस्करलाई कठघरामा उभ्याउँछौं: गृहमन्त्री श्रेष्ठ

चितवन, भदौं २०- गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए । उनले…

Read More