स्पर्श खबर

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो । रन्जित चौधरी, जितपुर बारा, असार १ गते गत वर्षदेखि नै बारा जिल्लाको समग्र शिक्षा क्षेत्र असुरक्षित बन्दै गएको छ । बारामा समयसमयमा शिक्षकहरुमाथि गोली प्रहारका घटनाहरु दोहोरिरहँदा शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । लगभग…

Read More

कांग्रेस बाराद्वारा कुशवाहाको मृत्यु प्रति गहिरो दुःख व्यक्त

कांग्रेस बाराद्वारा कुशवाहाको मृत्यु प्रति गहिरो दुःख व्यक्त मनाेज शाह  जितपुर बारा असार १ गते:   नेपाली कांग्रेस बाराले बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ मा गोली प्रहारबाट आदर्श कोतवाल वडा नम्बर दुई निवासी हरिभुषण कुशवाहाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले एक प्रेस विज्ञप्ति…

Read More

बारामा पुन: सवारी दुर्घटना

बारामा पुन: सवारी दुर्घटना रन्जित चाैधरी, असार १ गते बारामा दिनप्रतिदिन सवारी साधनको दुर्घटनामा वृद्धि हुँदै गएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ अमलेखगञ्जमा पुन: सवारी दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा रहेको आयल निगमभन्दा अन्दाजी १०० मिटर दक्षिणतर्फ पार्किङ लाइनमा उक्त दुर्घटना भएको हो । अन्दाजी २३:४५ बजेको समयमा वीरगञ्जदेखि हेटौडातर्फ…

Read More

उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने

उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने रजित चाैधरी जितपुर बारा  असार १ गते   जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने भएको छ । उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले असार ६ गते बिहीबारका लागि सभा बोलाएकी हुन् । प्रशासकीय अधिकृत काफ्लेले आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम तथा बजेटको प्रस्तावसहितको सभा…

Read More

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार मनाेज शाह जितपुर बारा जेठ ३२ गते: बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि शुक्रवार साँझ गोली प्रहार भएको छ । कुशवाहालाई आदर्श कोतवाल गाउँपालिका ३ स्थित बतरा टोलमा गोली प्रहार भएको हो । गोली प्रहारबाट गम्भीर घाइते कुशवाहाको बयोधा अस्पतालमा उपचार भईरहेको छ । उनको शरीरको…

Read More

मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने स्पर्श खबर जितपुर बारा जेठ ३२ गते: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको…

Read More

निजगढ नगरपालिकाले निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

मनाेज शाह जितपुर बारा जेठ ३२ गते: बारा जिल्लाकाे निजगढ नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य सेवा बिहानज ११ बजेबाट सुरु हुने भएको हो । नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा जनरल फिजिसियन, मनोरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुको टोलीबाट…

Read More

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत स्पर्श खबर जितपुर बारा जेठ ३२ गते: बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना…

Read More

प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’

प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’ स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:   आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् । ‘गरिबी निवारण मन्त्रालय…

Read More

वीर अस्पतालले अमानवीय व्यवहार गरेको अभियन्ता खानको आरोप

वीर अस्पतालले अमानवीय व्यवहार गरेको अभियन्ता खानको आरोप   बलात्कारपछि हत्या गरिएकी सुमदरानीका लागि न्याय माग्दै आमा ललिता थारू(दायाँ) माइतीघरमा धर्नाका क्रममा, साथमा अभियन्ता रुबी खान(बायाँ) । स्पर्श खबर जितपुर बारा जेठ ३२ गते: वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी अभियन्ता रुवी खानले चार दिन बित्दासमेत वार्डमा नसारेर आफूमाथि अमानवीय व्यवहार भएको गुनासो गरेकी छन् । काठमाडौंको…

Read More