स्पर्श खबर

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने मनाेज शाह जितपुर बारा फागुन १ गते :इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । मङ्गलवार नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु सँग एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य…

Read More

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी मनाेज शाह जितपुर बारा फागुन २ गते: हेमलाल श्रेष्ठले  जिल्ला खेलकुद विकास समिति बाराको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हालेका हुन् । निजगढका श्रेष्ठले एक कार्यक्रमकाबीच कलैयास्थित कार्यालयमा पदभार ग्रहण गरेका थिए । परिषद्ले माघ १६ गते श्रेष्ठलाई समितिको…

Read More

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा स्पर्श खबर जितपुर बारा फागुन १ गते: दिल्ली प्रहरीले किसानको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ। दिल्लीवरपरको अन्तर–राज्य सिमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ । सयौँ किसान यी प्रवेश र निकास…

Read More

माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालीको कीर्तिमानी  जित

माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालीको कीर्तिमानी  जित स्पर्श खबर जितपुर बारा फागुन १ गते: एसिसी महिला प्रिमियर कप टी २० क्रिकेटमा नेपालले माल्दिभ्ससामू विश्व कीर्तिमानी जित निकालेको छ।​ रुबिना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङको सहयोगमा नेपालले कीर्तिमानी जित निकाल्न सफल भएको हो। मलेसियाको बांगीमा जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५…

Read More

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन मनाेज शाह जितपुर बारा फागुन १ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन गरिएको छ । बर्षौ बितिसक्दा समेत खानेपानी ट्यांकी सञ्चालन आउन नसकेपछि ट्यांकी सञ्चालनको लागी समिति गठन गरिएको हो । हरेराम कामीको अध्यक्षतामा ११…

Read More

जनयुद्ध दिवसको अवसरमा नगर प्रमुखद्वारा शुभकामना ब्यक्त

जनयुद्ध दिवसको अवसरमा नगर प्रमुखद्वारा शुभकामना ब्यक्त मनाेज शाह जितपुर बारा फागुन १ गते: महान् जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा जीतपुरसिमरावासी आदरणीय बुवा, आमा, दाजुभाई, दिदी बहिनी तथा स्वदेश- विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदायहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशमा क्रान्तिकारी राजनैतिक परिवर्तनको यो ऐतिहासिक सन्दर्भमा जनतालाई सार्वभौम एवम् अधिकार सम्पन्न बनाउन उच्च बलिदान…

Read More

स्पर्श खबरको प्रभाव : जितपुरकाे मुख्य सडकको बत्ती बल्यो, स्थानीय हर्षित्

स्पर्श खबरको प्रभाव : जितपुरकाे मुख्य सडकको बत्ती बल्यो, स्थानीय हर्षित् मनाेज शाह जितपुर फागुन १ गते: लामो समयको पर्खाइपछि जितपुरकाे मुख्य सडकमा रहेको बिजुलीको पोलमा भएका बत्तीहरु बलेका छन् । पथलैया – बिरगंज काेरिडाेर अन्तर्गत पर्ने जितपुर बजारको मुख्य सडकछेउको बिजुलीको पोलमा रहेका बत्तीहरु नबल्दा जितपुर बजार वर्षौंदेखि अँध्यारो रहेको थियोे । स्पर्श खबरबाट…

Read More

नेपाल र माल्दिभ्स भिड्दै स्पर्श खबर जितपुर बारा फागुन १ गते एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ। नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार…

Read More

त्रिबेनी स्पिनिङका मजदुरद्वारा डाइरेक्टर कुटिए

त्रिबेनी स्पिनिङका मजदुरद्वारा डाइरेक्टर कुटिए मनाेज शाह जितपुर बारा माघ २९ गते: त्रिबेनी स्पिनिङका डाइरेक्टर सतिस शर्मालाई मजदुरहरुले रामधुलाइ गरेका छन् । बोनसको विषयमा कुरा नमिलेको भन्दै माघ २८ गतेका दिन त्यहाँका मजदुरहरुले डाइरेक्टर सतिश शर्मालाई उद्योग परिसरमै कुटपिट गरेका हुन् । बोनसको विषयमा देखापरेको समस्या सुल्झाउनका लागि माघ २९ गते उद्योग प्रशासन र मजदुरहरुको…

Read More

क्यानडाविरुद्धको श्रृखंला क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य

क्यानडाविरुद्धको श्रृखंला क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य जितपुर बारा माघ २९ गते । क्यानडाविरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको छ ।…

Read More