स्पर्श खबर

जितपुरमा हुलाक कार्यालय आगडि बन्दै गरेको अबैध संरचना प्रहरीले राेक्याे

जितपुरमा हुलाक कार्यालय आगडि बन्दै गरेको अबैध संरचना प्रहरीले राेक्याे मनाेज शाह जितपुर बारा फागुन १७ गते: जितपुरसिमरा उपमहानगरपालिकाकाे जितपुरमा उपमहानगरपालिकाकाे कार्यालयालाइ बेवास्ता गर्दै बनाउदै गरेको अबैध संरचना प्रहरीले आज राेकेकाे छ ।फागुन १४ गते उपमहानगरपालिकाले एकपत्र काटदै जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर कार्यालयलाई हुलाक कार्यालय आगडि बन्दै गरेको संरचना राेक्न अदेश दिएको थियोे…

Read More

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते बाराको बरियारपुरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले फागुन १६ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपुर शाखाका १२० जना सदस्य तथा…

Read More

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते मनाेज शाह जितपुर बारा फागुन १६ गते: राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो…

Read More

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ मनाेज शाह जितपुर बारा फागुन १६ गते: प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजका समस्या अदालती प्रक्रियाबाट मात्रै समाधान हुने बताएका छन्। कतिपय कागजपत्रले पीडितभन्दा पनि पीडकको पक्षमा बलियो देखिएकाले अदालती प्रक्रियाबाट जानुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ। राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै…

Read More

वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते पर्सा जिल्लाको गण्डकको मुख्य सडकखण्डमा अवस्थित वयोधा अस्पताल अगाडि अहिले दिउँसो ३ बजेको समयमा टेम्पो र बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । वीरगन्जबाट पथलैयातर्फ आइरहेको बा. ३ ख. ४०४३ नम्बरको सृष्टि डिलक्स बसले परवानीपुरबाट वीरगन्जतर्फ…

Read More

बारा प्रशासनद्वारा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आह्वान

बारा प्रशासनद्वारा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आह्वान मनाेज शाह जितपुर बारा फागुन १६ गते: सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाराले आह्वान गरेको छ। मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले एक सूचना जारी गरी यस्तो आह्वान गरेका हुन्। जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सरकारी…

Read More

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना मनाेज शाह जितपुर बारा फागुन १६ गते: जितपुरसिमरा उपमहानगरपालिकाले वडा ७ जितपुरमा अनधिकृत निर्माणधिन संरचना राेक्न परिपत्र जारी गरेपनि वडा ७ काे कार्यालयले आदेशको अवहेलना गर्दै अनाधिकृत निर्माण कार्य सुचारु राखेको पाईएकाे छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित पुरानो स्वास्थ चाैकी हाल हुलाक कार्यालय संचालनमा रहेको धर्मशाला भनेर…

Read More

नगर प्रहरी भर्ना प्रक्रिया सुरु 

नगर प्रहरी भर्ना प्रक्रिया सुरु स्पर्श खबर जितपुर बारा फागुन १५ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले एक नगर…

Read More

वनरक्षक पदमा आवेदन माग

वनरक्षक पदमा आवेदन माग   स्पर्श खबर जितपुर बारा फागुन १४ गते: कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा…

Read More

पर्सामा मोटरसाइकल दुर्घटना : एकजना महिला गम्भीर घाइते

पर्सामा मोटरसाइकल दुर्घटना : एकजना महिला गम्भीर घाइते मनोज  शाह, जीतपुर बारा, फागुन १४ गते पर्सा जिल्लाको बीरगंजमा अवस्थित एल. एस. न्यूरो अस्पताल नजिकै गएराति ९:२० बजेको समयमा एफ जेड मोटरसाइकल मुख्य सडकमा अनियन्त्रित भई चिप्लेर दुर्घटना भएको छ । प्रदेश ३.०२/ ००८ प ५५५३ नम्बरको एफ जेड मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलमा पछाडि बसेकी…

Read More