स्पर्श खबर

सम्पूर्ण मानवजातिको कल्याण हेतु मधानी महायज्ञ सम्पन्न

सम्पूर्ण मानवजातिको कल्याण हेतु मधानी महायज्ञ सम्पन्न मनोज  शाह, जीतपुर बारा, फाल्गुन २४ गते रौतहटको मौलापुरमा विशेष धुमधाम तथा भव्यताका साथ मधानी महोत्सवको आयोजना गरिएको छ । मौलापुरमा आयोजित मधानी महोत्सव अन्तर्गत आज मधानी महायज्ञको आयोजना गरिएको थियो । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले…

Read More

आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना

आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना पवन शाह    वीरगंज फागुन २४ गते: आमा नेपाल फाउन्डेसन वीरगन्जले ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा वीरगन्ज महानगरपालिकामा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको “Invest in women :Accelerate progress ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा ” महिलामा लगानी: सभ्य र…

Read More

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल स्पर्श खबर जितपुर बारा फागुन २४ गते: प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् । बिहीबार संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने…

Read More

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन स्पर्श खबर जितपुर बारा फागुन २४ गते: नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बुधवार पदबहाली गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने…

Read More

जसपा पार्टी केन्द्रीय कार्यकारिणी समिति  आज बैठक

जसपा पार्टी केन्द्रीय कार्यकारिणी समिति  आज बैठक मनाेज शाह जितपुर बारा फागुन २४ गते: जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी…

Read More

विद्यालयको जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा : प्र.अ. को धैर्यको बाँध टुट्यो, खोले रहस्यको पोको

विद्यालयको जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा : प्र.अ. को धैर्यको बाँध टुट्यो, खोले रहस्यको पोको मनोज  शाह, जीतपुर बारा, फागुन २४ गते जीतपुरसिमरा उपमहानगरपालिकाको वडा- ९ छातापिपरामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भूमाफियाहरुले वर्षौंदेखि कब्जा गरी भोगचलन गर्दै आएको रहस्य उजागर भएको छ । विद्यालयको नाममा रहेको विभिन्न ठाउँको जग्गा भूमाफियाहरुले कब्जा…

Read More

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने मनाेज शाह जितपुर बारा फागुन २३ गते: प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने भएकी छिन् । एमालेले केन्द्रीय सचिव रघुविर महासेठको नेतृत्वमा सहभागी…

Read More

दलित समाजद्वारा विशेष बैठक सम्पन्न : दलितहरुको उत्थानका लागि लिए महत्त्वपूर्ण निर्णय

दलित समाजद्वारा विशेष बैठक सम्पन्न : दलितहरुको उत्थानका लागि लिए महत्त्वपूर्ण निर्णय मनोज  शाह, जीतपुर बारा, फाल्गुन २३ गते जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ८ इमलीप्रतीमा आज दलित समाजको विशेष बैठक सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ बकुलियाका वडा सदस्य ईन्दल पासवानको अध्यक्षतामा बसेको बैठकले अझैसम्म विकासको मूल धारमा नसमेटिएका तथा सामाजिक, आर्थिक, राजनैतिकरुपले…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास   मनाेज शाह जितपुर बारा फागुन २३ गते: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास पुगेका छन् । नयाँ गठबन्धन र विकसित परिस्थितिबारे छलफल गर्न देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न उनको निजी निवास पुगेका हुन् ।

Read More

सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण

सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण मनाेज शाह जितपुर बारा फागुन २३ गते: बाराको सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण गरेको छ । १ सय १४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सिमरा महिला साकोसले एक सय थान बेबी…

Read More