स्पर्श खबर

न्यायको भीख माग्दामाग्दै पिताको मृत्यु : ससुराली पक्षले आफ्नो नागरिकता नबनाइदिएको पीडित किरणको आरोप

न्यायको भीख माग्दामाग्दै पिताको मृत्यु : ससुराली पक्षले आफ्नो नागरिकता नबनाइदिएको पीडित किरणको आरोप मनोज  शाह, जीतपुर बारा, चैत्र १८ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ शान्तिटोलमा घर भई चितवन जिल्लाको खैरेनी नगरपालिकाको वडा नं. ९ बैरोनीमा विवाह भएको किरण कुमारी साह ससुराली पक्षको ज्यादतीका कारण अन्यायमा परेकी छिन् । दुई छोराहरुकी आमा किरणको श्रीमानको…

Read More

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्ज स्तब्ध, सर्लाही सेमिफाइनलमा प्रवेश

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्ज स्तब्ध, सर्लाही सेमिफाइनलमा प्रबेश [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]   ्मनाेज शाह जितपुर बारा चैत्र १७ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभरेष्ट फुटबल एकेडेमी सर्लाही विजयी भएको छ । विरगञ्ज युनाइटेड पर्सालाई…

Read More

चितवनमा आजपाको जिल्ला भेला सम्पन्न : भेलाद्वारा विभिन्न कमिटीहरु गठन

चितवनमा आजपाको जिल्ला भेला सम्पन्न : भेलाद्वारा विभिन्न कमिटीहरु गठन मनाेज शाह, जीतपुर बारा, चैत १७ गते: आम जनता पार्टीले देशैभरिका सबै तहमा आफ्नो पकड बलियो बनाउन भरमग्दुर प्रयास जारी राखेको छ । यसै क्रममा आम जनता पार्टीले चितवनमा जिल्ला भेला सम्पन्न गरेको छ । आज उद्योग वाणिज्य संघ चितवनको सभा हलमा आजपाको प्रथम ऐतिहासिक…

Read More

सहयाेगी हात नेपाल जीतपुरद्वारा जीतपुरकाे मन्दिर सरसफाइ

सहयाेगी हात नेपाल जीतपुरद्वारा जीतपुरकाे मन्दिर सरसफाइ मनाेज शाह, जीतपुर बारा, चैत १७ गते: सहयाेगी हात नेपाल जीतपुरका सदस्यहरुले आज बिहान जीतपुरमा रहेको ब्रहम बाबाको मन्दिरमा सरसफाइ गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा रहेको सामाजिक संस्था सहयाेगी हात नेपालले जीतपुरमा अवस्थित ब्रहम बाबाको मन्दिरको सरसफाइ गरी हिन्दु धर्मावलम्बीहरुको आस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने धार्मिक…

Read More

जीतपुरका समाजसेवी रन्धीर गुप्ताद्वारा ‘सहयोगी हात नेपाल’ लाई टि शर्ट हस्तान्तरण

जीतपुरका समाजसेवी रन्धीर गुप्ताद्वारा ‘सहयोगी हात नेपाल’ लाई टि शर्ट हस्तान्तरण   मनोज  शाह, जीतपुर बारा, चैत्र १७ गते   सामाजिक रुपान्तरणका लागि भविष्यमा समाजसेवातर्फ थप अग्रसर भई लाग्न र सामाजिक कार्यहरुमा योगदान दिन थप हौसला र उत्प्रेरणा प्रदान गर्ने हेतुले आज जीतपुरका समाजसेवी रन्धीर गुप्ताले एक सामाजिक संस्थालाई टि शर्ट प्रदान गरी सहयोग गरेका…

Read More

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात मनाेज शाह जितपुर  बारा, चैत्र १६ गते । पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा…

Read More

चितवनका डी.एस्.पी. डा. हेम के.सी. को भव्य स्वागत

चितवनका डी.एस्.पी. डा. हेम के.सी. को भव्य स्वागत मनोज  शाह, जीतपुर बारा, चैत्र १६ गते   आज एक कार्यक्रमका बीच चितवन रत्ननगर ईलाका प्रहरी कार्यालयका डी.एस्.पी. डा. हेम के.सी. को सफल कार्यकालको लागि शुभकामनासहित भव्य स्वागत गरिएको छ । चितवन मोबाइल व्यावसायिक संघ पूर्वी चितवनका सदस्यहरुद्वारा चितवन रत्ननगर ईलाका प्रहरी कार्यालयका डी.एस्.पी. डा. हेम के.सी….

Read More

बारामा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रीको भव्य स्वागत तथा सम्मान : मधेसको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको शिक्षा मन्त्रीको भनाइ

बारामा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रीको भव्य स्वागत तथा सम्मान : मधेसको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको शिक्षा मन्त्रीको भनाइ रन्जित कुमार चाैधरी , जीतपुर बारा, चैत्र १५ गते   गत निर्वाचनमा पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारको रुपमा लोकप्रिय मत ल्याएर जनताहरुको मन जित्दै निर्वाचित भएका स्वतन्त्र प्रदेश सांसद प्रमोद…

Read More

बारामा ट्राफिक प्रहरी सक्रिय हुँदै : ट्राफिक नियमको पालना नगर्नेलाई धमाधम कारवाही गरिंदै

बारामा ट्राफिक प्रहरी सक्रिय हुँदै : ट्राफिक नियमको पालना नगर्नेलाई धमाधम कारवाही गरिंदै मनोज शाह, जीतपुर बारा, चैत्र १५ गते बारामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चाडबाडको बेलामा मानिसहरुले ट्राफिक नियमको अवहेलना गरी दुर्घटना निम्त्याउने गरेकोले बारा जिल्लाभरि नै ट्राफिक प्रहरीले कडाइ गरेको हो । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा ट्राफिक प्रहरीले ट्राफिक नियमबारे…

Read More

होलीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा शान्तिसुरक्षामा कडाई : दिनभरि जनजीवन सामान्य

होलीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा शान्तिसुरक्षामा कडाई : दिनभरि जनजीवन सामान्य   मनोज शाह, जीतपुर बारा, चैत्र १२ गते   जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीको अथक मिहिनेत तथा निगरानीका फलस्वरूप आज होली पर्वको दिन जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभरि अवस्था सामान्य एवम् शान्तिपूर्ण रहयो । हिन्दुहरुको महान पर्व…

Read More