जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

स्पर्श खबर जितपुर बारा असार २५ गते: प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ।आज मंगलबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सिँचाइमन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन’ पनि पेस गरे।बैठकमा…

Read More

मधेस प्रदेशमा सहमति कार्यान्वयन नभए गठबन्धनबाटै अर्को सरकार

स्पर्श खबर जितपुर बारा असार २५ गते: मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्तारूढ दलहरूसँग गरेको सहमति कार्यान्वयन नगरेपछि मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ । केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नयाँ गठबन्धन बनेपछि सोहीअनुसार मधेसमा पनि नयाँ गठबन्धन बनेको हो । मुख्यमन्त्रीले सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत…

Read More

नेकपा एमालेको सचिवालय बैठक स्थगित

स्पर्श खबर जितपुर बारा असार २६ गते: नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ। आज स्थगित गरिएको सचिवालय बैठक बुधबार (भोलि) बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म…

Read More

संसदीय समितिको बैठक बस्दै

स्पर्श खबर जितपुर बारा असार २४ गते: आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा आ.व. २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुने जनाइएको छ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्‍िट्रय महत्वका…

Read More

कांग्रेसले थप्यो १० भ्रातृ संस्थाको म्याद

स्पर्श खबर जितपुर बारा असार १९ गते: नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ।बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेविसंघलगायत १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय अनुमोदन गरेको हो। कांग्रेसले गत असार १७ गते यी भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो।महाधिवेशन नगरेका भ्रातृ संघहरू नेपाल…

Read More

नेकपा एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा

स्पर्श खबर जितपुर बारा असार १९ गते: नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले…

Read More

समाजवादी महाधिवेशन : बन्दसत्र सुरू

स्पर्श खबर जितपुर बारा असार १७ गते: नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ । पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी…

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीलाई भेट्न उनी आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ। सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ। आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

Read More

पर्साको ठोरीमा रास्वपाको प्रथम पालिका भेला सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको ठोरी भन्सार चौकमा आज रा.स्व.पा. अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त प्रथम पालिका भेलामा उपस्थित भएकाहरुले विगत लामो समयदेखि होटेल व्यवसायमा संलग्न रहेका माधव बस्नेतलाई सभापतिमा निर्विरोध चयन गरेका छन् । प्रथम पालिका भेलाबाट सभापतिमा चयन हुन…

Read More

बारामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग राख्दै शैक्षिक हड़तालको लागि तयारी गर्ने

रन्जित चाैधरी, बारा, असार १५ गते : रन्जित चाैधरी, बारा, असार १५ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका भलुहीमा आम जनता पार्टी सम्बद्ध बारा जिल्ला पदाअधिकारीहरुको संलग्नतामा आज विशेष बैठक बसेको छ । उक्त बैठकले यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नरहेको र यसले गर्दा विद्यार्थीको भविष्य तथा समग्र शिक्षा क्षेत्रमा…

Read More