एमाले मधेस प्रदेश बैठक : सरकारमाथि कडा दबाब, बाढीपीडितदेखि सुकुम्बासीसम्मका मुद्दा उठाइयो

एमाले मधेस प्रदेश बैठक : सरकारमाथि कडा दबाब, बाढीपीडितदेखि सुकुम्बासीसम्मका मुद्दा उठाइयोमनाेज शाह जितपुर बारा भदौ १४ गते: नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय बैठकले बाढीपीडितको राहत, किसानका समस्या, स्वास्थ्य बीमा, सुरक्षा, भूमिहीन–सुकुम्बासी तथा बर्दिबास मेडिकल कलेजलगायतका विषयमा सरकारमाथि कडा दबाब दिएको छ।भाद्र १४ गते बर्दिबासमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा प्रदेश इन्चार्ज लिलानाथ … Read more

गरिमाको न्यायका लागि वार्ता बस्दा सम्राट उपाध्याय गलत कसरी? जनताको माग पूरा गर्न अघि बढ्दा प्रश्न उठाउनेमाथि प्रतिप्रश्न

गरिमाको न्यायका लागि वार्ता बस्दा सम्राट उपाध्याय गलत कसरी? जनताको माग पूरा गर्न अघि बढ्दा प्रश्न उठाउनेमाथि प्रतिप्रश्न स्पर्श खबर जितपुर बारा भदौ ६ गते:गरिमा चौधरीको न्यायका लागि सिमराका जनताले गृहमन्त्री सुधन गुरुङ घटनास्थलमै आएर पीडित परिवारसँग वार्ता गर्नुपर्ने माग गरेका थिए। जनताको त्यो माग पूर्ण रूपमा पूरा हुन नसके पनि सम्राट उपाध्यायले पाँच जना … Read more

गरिमा चौधरी हत्या प्रकरणमा एमालेको कडा आपत्ति, दोषीलाई हदैसम्मको कारबाही माग

गरिमा चौधरी हत्या प्रकरणमा एमालेको कडा आपत्ति, दोषीलाई हदैसम्मको कारबाही मागस्पर्श खबर जितपुर बारा भदौ ४ गते: तीन वर्षीया बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाप्रति नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले गम्भीर आपत्ति जनाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर निवासी तथा श्री सरस्वती आधारभूत विद्यालय, दशबिघास्थित … Read more

गरिमा चौधरी हत्या प्रकरणमा कडा कारबाहीको माग, आन्दोलनप्रति नेपाली कम्युनिष्ट पार्टीको समर्थन

गरिमा चौधरी हत्या प्रकरणमा कडा कारबाहीको माग, आन्दोलनप्रति नेपाली कम्युनिष्ट पार्टीको समर्थनमनाेज शाह जितपुर बारा भदौ ४ गते: तीन वर्षीया बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समितिले सरकारसँग माग गरेको छ। पार्टीका जिल्ला इन्चार्ज रमेश कुमार यादव र संयोजक गीता कँडेलले … Read more

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त, शपथको तयारी

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त, शपथको तयारीहेटौँडा भदौ ४ गते : बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार थापामगरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।नयाँ सरकार गठनका लागि थापामगरले एमालेका २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ गरी ६३ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी … Read more

ओलीको कडा सन्देश : आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्ध

ओलीको कडा सन्देश : आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्धइलाम साउन ३१ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार कार्यान्वयन र संरक्षणका लागि एमाले दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ।इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा आजदेखि सुरु भएको एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै … Read more

जनताको समस्या समाधानमा प्रतिबद्ध छु : पूर्वमुख्यमन्त्री सोनल

जनताको समस्या समाधानमा प्रतिबद्ध छु : पूर्वमुख्यमन्त्री सोनलमनोज साह जितपुर बारा साउन २८ गते; मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेता जितेन्द्र सोनलले परवानीपुर गाउँपालिका–४ चैनपुरका स्थानीय भद्रभलाद्मी, समाजसेवी तथा सर्वसाधारणसँग भेटघाट गरी स्थानीय समस्याबारे छलफल गरेका छन्। भेटघाटका क्रममा सोनलले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको निरीक्षणसमेत गर्दै विद्यालयको अवस्था र आवश्यकताबारे जानकारी लिएका थिए। उनले आफ्नो … Read more

रवि लामिछाने : १५–२० वर्षका लागि बलियो जग खन्दैछ सरकार

रवि लामिछाने १५–२० वर्षका लागि बलियो जग खन्दैछ सरकारकाठमाडौं साउन २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ निर्माण गर्ने काम गरिरहेको बताएका छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले सरकार गठन भएको चार महिनामा तत्काल देखिने ठूला परिणाम नदेखिए पनि … Read more

लोकतन्त्र बलियो हुन्छ : मन्त्री गौतम

लोकतन्त्र बलियो हुन्छ : मन्त्री गौतमस्पर्श खबर जितपुर बारा साउन २५ गते: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषामा सूचना तथा सञ्चारको पहुँच सुनिश्चित गर्न सके मात्रै लोकतन्त्र थप समावेशी, सुदृढ र प्रभावकारी बन्ने बताएकी छन्।तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको पहिचान भूगोल र दस्तावेजमा मात्र … Read more

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफलस्पर्श खबर जितपुर बारा श्रवण १३ गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार रामचन्द्र पौडेल सँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।भेटका क्रममा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनाको विषय तथा त्यस सम्बन्धमा राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकबारे जानकारी गराउनुभएको जनाइएको … Read more