एमाले जीतपुरसिमरामा संगठन कस्दै : वडा–वडामा बैठक, सदस्यता नवीकरण र भूमिहीन व्यवस्थापनमा प्रतिनिधि चयन

एमाले जीतपुरसिमरामा संगठन कस्दै : वडा–वडामा बैठक, सदस्यता नवीकरण र भूमिहीन व्यवस्थापनमा प्रतिनिधि चयनमनाेज साह जितपुर बारा असार १६ गते: नेपाल कम्युनिष्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार सिमरास्थित जिफन्ट कार्यालयमा बसेको नगर कमिटी बैठकले संगठन विस्तार, सदस्यता नवीकरण र स्थानीय तहसँग सम्बन्धित विषयमा निर्णय … Read more

जितपुरसिमरा उद्योग वाणिज्य संघमा ‘गुप्ता विरुद्ध गुप्ता’ भिडन्त : अनुभवी मनोज र युवा गजेन्द्रबीच अध्यक्षका लागि सीधा प्रतिस्पर्धा

जितपुरसिमरा उद्योग वाणिज्य संघमा ‘गुप्ता विरुद्ध गुप्ता’ भिडन्त : अनुभवी मनोज र युवा गजेन्द्रबीच अध्यक्षका लागि सीधा प्रतिस्पर्धास्पर्श खबर जितपुर बारा असार ३ गतेे: जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि अध्यक्ष पदमा रोचक चुनावी भिडन्त तय भएको छ। संघको निवर्तमान कार्यसमितिका दुई प्रभावशाली उपाध्यक्ष—वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष गजेन्द्रकुमार गुप्ता—बीच … Read more

बालाजु होल्डिङ सेन्टर पुगे गृहमन्त्री गुरुङ, सुकुम्बासीसँग मागे माफी

बालाजु होल्डिङ सेन्टर पुगे गृहमन्त्री गुरुङ, सुकुम्बासीसँग मागे माफीस्पर्श खबर जितपुर बारा जेठ २८ गतेकाठमाडौँको बालाजु नयाँ बसपार्कस्थित होल्डिङ सेन्टरको आकस्मिक अनुगमन गर्दै गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी परिवारसँग विगतका कमजोरीप्रति माफी माग्नुभएको छ। उहाँले सरकार सुकुम्बासीहरूको उचित व्यवस्थापनप्रति प्रतिबद्ध रहेको बताउँदै शिक्षा, स्वास्थ्य र सुरक्षाका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्रीको … Read more

चार दिनको रस्साकस्सीपछि रास्वपा जीतपुरसिमराको नेतृत्व टुंगियो, सुरेशराज केसीलाई पुनः जिम्मेवारी

चार दिनको रस्साकस्सीपछि रास्वपा जीतपुरसिमराको नेतृत्व टुंगियो, सुरेशराज केसीलाई पुनः जिम्मेवारीमनाेज शाह जितपुर बारा जेठ २० गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतपुरसिमरा नगर समितिको सभापतिमा सुरेशराज केसी पुनः चयन भएका छन्। चार दिनसम्म चलेको आन्तरिक छलफल र सहमतिपछि केसी सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्।सभापति पदका लागि केसी र क्षेत्र नं. ४ का क्षेत्रीय … Read more

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल स्पर्श खबर जितपुर बारा बैशाख २७ गतेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज साँझ बस्दैछ। बैठक साँझ ६ बजे पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ।बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पार्टी स्रोतले जनाएको छ।बैठकमा पार्टीको भेला तथा अधिवेशनको … Read more

बर्दिबासमा कांग्रेसको मधेश प्रदेशस्तरीय भेला जेठ ६ र ७ गते

बर्दिबासमा कांग्रेसको मधेश प्रदेशस्तरीय भेला जेठ ६ र ७ गते स्पर्श खबर जितपुर बारा २४ गते: नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशस्तरीय भेला आगामी जेठ ६ र ७ गते महोत्तरीको बर्दिबास मा आयोजना गर्ने भएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले सातै … Read more

ओली पक्राउप्रति एमालेको कडा आपत्ति, अविलम्ब रिहाको माग

ओली पक्राउप्रति एमालेको कडा आपत्ति, अविलम्ब रिहाको मागमनाेज शाह जितपुर बारा चैत १४ गते: केपी शर्मा ओलीको पक्राउप्रति नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीले कडा आपत्ति जनाएको छ। नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै उक्त गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ र ‘पूर्वाग्रहपूर्ण’ कदम भएको आरोप लगाएको हो।नगर कमिटीका अध्यक्ष त्रिलोक शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ र २४ गते भएको … Read more

ओली पक्राउ पछि एमालेको कडा चेतावनी: देशभर आन्दोलन घोषणा, सरकारमाथि प्रतिशोधको आरोप

ओली पक्राउपछि एमालेको कडा चेतावनी: देशभर आन्दोलन घोषणा, सरकारमाथि प्रतिशोधको आरोपस्पर्श खबर जितपुर बारा चैत १४ गते नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठकमार्फत पार्टीले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको हो।पार्टी सचिव महेश बस्नेतले बिहान ८:३० बजे बस्नेगरी बैठक बोलाइएको … Read more

बिरामी अवस्था र पारिवारिक शोकबीच पनि ओली सक्रिय, कानुनी कारबाहीको चर्चाले बढायो चिन्ता

बिरामी अवस्था र पारिवारिक शोकबीच पनि ओली सक्रिय, कानुनी कारबाहीको चर्चाले बढायो चिन्तास्पर्श खबर जितपुर बारा चैत १४ गते । पूर्व कृषिमन्त्री ज्वाला शाह ले वर्तमान राष्ट्रिय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी सार्वजनिक गर्नुभएको छ। उहाँले देशको नेतृत्व गरिरहेका केपी शर्मा ओली बिरामी अवस्था र पारिवारिक शोकका बीच पनि निरन्तर काममा … Read more

बेलहियामा आम जनता पार्टीको चुनावी समिक्षा बैठक सम्पन्न

बेलहियामा आम जनता पार्टीको चुनावी समिक्षा बैठक सम्पन्न मनोज साह जितपुर बारा फागुन २८ गते आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा प्रत्यासी उमेश कुशवाहाको प्रमुख आतिथ्यतामा प्रसौनी गाउँपालिका–६ बेलहियामा चुनावी समिक्षा बैठक सम्पन्न भएको छ।बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै चुनावका क्रममा सक्रिय रूपमा खटिएर सहयोग गर्ने … Read more