डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न, स्कुललाई प्राथमिक उपचार सामान वितरण

बारा, असार ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रम संगै उपमहानगरले स्कुलहरूलाई प्राथमिक उपचारको सामान समेत वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयको शिक्षा/विज्ञानका…

Read More

जीतपुरसिमरामा रहेको अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दै, निकाय मुखदर्शक

बारा, असार ४ गते । अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दा पनि सम्बन्धित निकाय जिल्ला समन्वय समिति र नगरपालिका मुखदर्शक बनेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ मा रहेको अशोक स्टिल ईण्डस्ट्रिजले अत्याधिक प्रदुषण फालिरहेको छ । अशोक स्टिल ईण्डस्ट्रिजले वायुप्रदुषण संगै ईण्डस्ट्रिको आसपासका नदि र पैनिहरूमा समेत प्रदुषण फाल्ने गरेको छ । ईण्डस्ट्रिमा फलाम गलाउन एसिडजन्य…

Read More

जीतपुरको सडकमै केमिकलको ड्रम सफा गर्दा केमिकलको कारण स्थानियको स्वास्थ्यमा समस्या

बारा, जेष्ठ ३२ गते । बाराको जीतपुरमा सडकमै केमिकलको ड्रम सफा गर्दा स्थानियहरुमा केमिकलको कारण स्वास्थ्यमा समस्या देखिन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा रहेको ड्रम सफा गर्ने पसलहरुले सडकमै ड्रम सफा गर्दा ड्रमबाट निस्कने केमिकल सडकमै फाल्दा सडकमा हिड्ने स्थानियहरुको स्थास्थ्यमा समस्या देखिन थालेको हो । केराढोका स्थित रहेकको ड्रमको…

Read More

घुससहित धनुषाका एक वडाध्यक्ष र सचिव पक्राउ

धनुषा, जेठ ३२ गते । घुससहित धनुषाका एक वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्लाको नगराइन नगरपालिका–२ का वडा अध्यक्ष वुलन यादव र सचिवलाई अख्तियारले नियन्त्रणमा लिएको हो । वडा अध्यक्ष यादव र सचिव अमृत नारायण मिश्रलाई घुस सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए ।…

Read More

प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

बारा, जेठ ३१ गते । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ  साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम…

Read More

अशोक स्टिलमा सिलिन्डर पड्किदा कामदारको मृत्यु, एक हप्ता सम्म घट्ना लुकाइयो!

बारा, जेष्ठ २८ गते । अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा एक जना कामदारको मृत्यु भएको छ । पथलैया विरगञ्ज औद्योगीक करिडोरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अशोक स्टिलमा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको हो । अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का जितेन्द्र चौधरीको मृत्यु भएको…

Read More

बाराको जितपुरमा व्यक्तिगत परियोजनको लागि खनियो सार्वजनिक बाटो, निकाय मुखदर्शक

बारा, जेष्ठ २८ गते । बाराको जीतपुरमा व्यक्तिगत परियोजनको लागि सार्वजनिक बाटो खनिएको छ । स्थानियहरुलाई दुख दिने नियतले मोमताज अंसारीले बाटो खनेको स्थानियहरुले बताएका छन् । मोमताज अंसारीका अनुसार आफ्नो निजि जमिन खन्ने क्रममा गल्तिले बाटो खनिएको बताउदै आएका छन्, तर स्थानियका अनुसार अंसारीले जानि जानि आफैले निर्देशन दिएर स्थानियहरुलाई दुख दिने नियतले बटो…

Read More

पुरानो रेकर्डले चरित्र हत्या गर्ने दुई फेसबुक आईडी माथि उजुरी

कलैया, २७ जेष्ठ । शुम आरम्भ पत्रिकाले बिहिबार कलैयाको नगर उपप्रमुख रौशन प्रविनले मात्र अनुगमनको नाममा भत्ता पचाउदै भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा नगर उपप्रमुखको प्रमुख दायित्व भनेको न्यायिक समिति र दोस्रो दायित्व योजना अनुगमन रहेको उल्लेख गरीएको थियो। नगर उपप्रमुख प्रविनले पहिलो दायित्व न्यायिक समितिमा काम नगरी मात्र अनुगमन तिर ध्यान…

Read More

विदेश पठाईदिन्छु भन्दै सर्वसधारण संग करोडौ ठगी गर्ने बाराका बिजय कुमार पक्राउ

बारा, जेष्ठ २५ गते । विदेश पठाई दिन्छु भन्दै करोडौ ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको बारागढि गाँउपालिका १ का बिजय कुमारलाई १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोग पक्राउ गरेको हो । पिडितहरुले जिल्ला प्रशासन कार्यालय बारामा ठगी गर्ने विजयलाई कारवाही गरि पाउँ भनि दिएको…

Read More

बाराः २० दिनको नवजात छोराको हत्या गर्ने बाबु पक्राउ

एस.एस. पटेल, बारा जेष्ठ २५ गते । बारामा आफ्नो २० दिनको नवजात बच्चाको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेका छन् । जिल्लाको देवताल गाँउपालिका वडा नम्बर ४ पिप्राढीका २४ वर्षि नुर आलम अंसारीलाई बारा प्रहरीले पक्राउ गरेका हो । नुर आलम अंसारीको श्रीमती कलमा खातुनको कोखबाट गत वैशाख २६ गते जन्मेको छोराको हत्या गरेको अरोपमा…

Read More