अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चावहिल स्पोर्टसलाई स्तब्द पार्दै आयोजक फाईनलमा प्रवेश

बारा, असोज ११ गते । आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेशगरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरलेपराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । आयोजकको जितमा गोपि प्रसाद भट्टले २ र मित्रबहादुर बस्नेतले…

Read More

बारामा धुमधामका साथ मनाईयो ४४औं विश्व पर्यटन दिवस

बारा, असोज १० गते । बारामा विभिन्न कार्यक्रमको आयोजना गरि ४४औं पर्यटन दिवस धुमधामका साथ मनाइएको छ । बारामा रहेका पर्यटकिय गन्तव्यकोप्रबर्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । नाटा मधेस प्रदेश, होटेल तथा पर्यटन व्यवसायी संग बारा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजना रजीतपुरसिमरा उपमहानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा कार्यक्रमको आयोजना गरिएको…

Read More

बाराको पचरौतामा गोली प्रहार गरी एक व्यक्तिको हत्या

बारा, असोज ०९- बारा जिल्लाको पचरौतामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मंगलबार साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो। बेलुका अन्दाजी ६ बजेको समयमा पकडिया टोलमा रहेको पोखरी छेउमा पहिचान खुल्न नसकेको एक व्यक्तिको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार एक…

Read More

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल: चितवन र चावहिल स्पोर्टस विजयी

बारा, असोज ९ गते । बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिलभेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएकोहो । पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी…

Read More

बारामा विभिन्न कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाइने

बारा, असोज ८ गते । बारामा विभिन्न कार्यक्रम गरि असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको सिमरा विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई सम्मान गरिने छ भने काठमान्डौंबाट बारा आउने विषेश मोटरसाईकल राईडरहलाई स्वागत र सम्मान गरिने छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ…

Read More

तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : आज दुई खेल हुने

बारा, असोज ८ गते । बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा आज दुई खेल हुदैछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । दुई टिम बिचको पहिलो खेल दिउसो चार बजेदेखि शुरु हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान…

Read More

तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगितामा आयोजकको विजयी शुरुवात

बारा, असोज ७ गते । सिमरा रंगशालामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा आयोजना क्लबले विजयी सुरूवात गरेको छ । आयोजकसिमरा भेट्रान सिमराले उद्घाटन खेलमा अभिषेक चर्च रहजर नवलपरासीलाई २–४ गोलको अन्तरले पराजित गर्दै विजयी सुरूवात गरेकोहो । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा आईतबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका…

Read More

जन कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कडेंल चयन

बारा, असोज ६ गते । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बाराकोजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १८ औं…

Read More

बाराको पथलैयाबाट ५१ लाख बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज ५ गते । बाराको पथलैयाबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब २:३० बजेको समयमा प्रहरीले अन्दाजी ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो । पथलैयाबाट खटिएको प्रहरीको  विशेष टोलीले विशेष सूचनाको आधारमा विरगंजबाट रुपन्देही तर्फ जादै गरेकोवा.प्र.-०३–००१.ख.२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक…

Read More

बाराको जीतपुरबाट अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज ५ गते । बाराको जीतपुरबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब डेढ बजेको समयमा प्रहरीले ३२लाख ६ हजार ३ सय २२ रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको  विशेष टोलीले विशेष सूचनाको आधारमा बिरगंजबाट रौतहट तर्फ जादैगरेको ना.३.ख.४४९१ न.को…

Read More