अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल: चितवन र चावहिल स्पोर्टस विजयी

सेयर गर्नुहोस्

बारा, असोज गते

बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब चावहिलभेट्रान क्लबले विजयी शुरुवात गरेको सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन चावहिल भेट्रानले विजयी भएकोहो

पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी शुरुवात गरेको थियो चितवनकोजितमा मेघलाल तामाङले खेलको ५८औ मिनेटमा निर्णायक गोल गरेका थिए खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेका तामाङनै म्यान अफ म्याच घोषित भए उनलाई आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले म्यान अफ म्याचकोट्रफी प्रदान गरेका थिए

प्रतियोगिता अन्र्तगत सोमबार भएको दोश्रो खेलमा चावहिल भेट्रान क्लब काठमाण्डौ विजयी भएको दार्जिलिङ टाउन भेट्रानभारतलाई गोल अन्तरले पराजित गर्दैै चावहिलले विजयी शुरुवात गरेको हो चावहिलको जितमा कृष्ण मलाकारले गोलगरेका थिए त्यसअघि पहिलो हाफको २६औ मिनेटमा शिशिर बहादुर हमालले शुरुवाती गोल गरेका थिए

प्रतियोगिता अन्र्तगत मलाकार म्यान अफ म्याच घोषित भए उनलाई यु आर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका रिताकडेलले ट्रफी प्रदान गरेका थिए प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदेछ पहिलो खेल फ्रिडम फाईटर क्लब काठमाण्डौ एन.जे.जे.वाई.सि भेट्रान क्लब सिमरा दोश्रो खेल चावहिल भेट्रान क्लब काठमाण्डौ चितवन भेट्रान फुटबल क्लब बिच हुने आयोजकक्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो

स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगितामा १२ वटा टिमले सहभागिताजनाएका छन् प्रतियोगिताको बिजेताले नगद लाख उप बिजेताले नगद लाख रुपैया पाउने प्रतियोगिता संयोजक हरी चौधरीलेजानकारी दिनुभयो