जीतपुरमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बारा, कार्तिक १ गते । सडक दुर्घटना न्युनिकरणका लागि बाराको जीतपुरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सडक सुरक्षा जिवन रक्षा भन्ने मुल नाराका साथ ब्रहमाकुमारी यातायात प्रभाग नेपालले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा उक्त सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । ब्रहमाकुमारी यातायात प्रभाग नेपाल एंव युवा प्रभाग नेपालको आयोजना र ब्रहमाकुमारी राजयोग…

Read More

निजगढ सवारी दुर्घटा अपडेटः गम्भिर घाइते एक जनाको मृत्यु

बारा, असोज ३० गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटनामा गम्भिर घाइते भएका दुइ जना मध्ये एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका थिए । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१-००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २-०३-००४ प ५१८८नम्बरको मोटरसाईकललाई…

Read More

बाराको निजगढमा सवारी दुर्घटना: दुई जना गम्भिर घाइते

बारा, असोज २९ गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन्  । ट्रकले मोटरसाईकललाई ठक्कर दिदामोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका हुन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१–००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २–०३–००४ प ५१८८नम्बरको मोटरसाईकललाई निजगढ–७ देउराली पथ नजीकै ठक्कर…

Read More

बाराको सिमरास्थित सेजको ४ सय बिगाहामा औद्योगिक क्षेत्र बनाउने तयारी

असोज २९ गते । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । सिमरा सेजअन्तर्गतको डी र ई ब्लकमा पर्ने ४०० बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीहरूसँगको एक अन्तरक्रियामा बताएका हुन् ।…

Read More

डुमरबानामा एक करोडको लागतमा खुल्यो होटल हात्तिसार एण्ड लज

बारा, असोज २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबानामा होटल हातिसार एण्ड लज संचालनमा आएको छ । करिब १ करोडको लगानिमा उक्त सुबिधा सम्पन्न होटेल संचालनमा आएको हो । बडादशैंको घटस्थापनाको शुभदिनबाट संचालनमा आएको उक्त होटलको पर्यटन तथा हवाई यातायात समिति FNCCI मधेस प्रदेश सभापति एंव जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More

जितपुरका कराँते खेलाडीद्धारा जीतपुरको विभिन्न मन्दिरको सरसफाइ

बारा, असोज २७ गते । हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका मठ मन्दिरहरुको सरसफाइ गरिएको छ। नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् । खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको…

Read More

लायन्स क्लब अफ जीतपुर युथद्धारा धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न

बारा, असोज २७ गते । विजया दशमी एवं असोज २८ गतेबाट सुरु हुने हिन्दुहरुको नवरात्री पुजाको उपलक्ष्यमा लायन्स क्लब अफ जीतपुर युथले जीतपुरको बिभिन्न धार्मिक स्थलहरुमा सरसफाई गरेको छ । क्लबले छातापिपरा स्थित रहेको गढिमाई मन्दिर, जीतपुर केराढोका स्थित रहेको बंगालिबाबाको मठ र जीतपुर दुर्गा पुजा पण्डालमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाई गरेको हो…

Read More

जीतपुरमा हुने श्री दुर्गा पुजाको तयारी पूरा, भोली ७ बजे बृहत् कलसयात्रा निकालने

बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहान ७ बजे कसलयात्रा निकालि पुजा सुरु गरिने छ । भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमदामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९…

Read More

सप्तरंगी साकोसको सधिवेशन सहितको १२औं साधारणसभा सम्पन्न, अध्यक्षमा शोभा केसि चयन

बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशन सहितको १२औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट शोभा केसि सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष राजु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको १२औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख…

Read More

रहेनन् जीतपुरसिमराका पुर्व मेयर कृष्ण पौडेल

बारा, असाोज २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पुर्व मेयर कृष्ण प्रसाद पौडेलको निधन भएको छ । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित आन्तरिक राजस्व कार्यालयको अगाडि रहेको उनको आफ्नै घरमा उनि मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान सम्म परिवार संग सम्पर्कमा आएका…

Read More