बाराको निजगढमा सवारी दुर्घटना: दुई जना गम्भिर घाइते

सेयर गर्नुहोस्

बारा, असोज २९ गते

बारा जिल्लाको निजगढमा सवारी दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन्  ट्रकले मोटरसाईकललाई ठक्कर दिदामोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका हुन्

पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१००१ २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश ०३००४ ५१८८नम्बरको मोटरसाईकललाई निजगढ देउराली पथ नजीकै ठक्कर दिएको थियो

दुर्घटनामा मोटरसाइकल चालक रौटहतको गुजरा नगरपालिकाका ३० वर्षिय इशोर राइ मोटरसाइकल सवार २८ वर्षिय जीतपुरसिमरा १६ का दिपेश सन्जेल गम्भिर घाइते भएका छन्

घटनामा गम्भिर घाईते भएका उनिहरूको विरगञ्ज स्थित वयोध्या मेडिसिटि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको ठक्कर दिने ट्रक , ट्रक चालक सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरेको