चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा मनाेज शाह जितपुर बारा फागुन २९ गते: अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो…

Read More

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा पवन प्रसाद साह,वीरगंज फागुन २८ गते: वीरगंज महानगरपालिकाको वडा नं. १० मा संचालन भइरहेको दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आज तेस्रो दिनको खेलमा कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो…

Read More

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने मनाेज शाह, जितपुर बारा, फागुन २८ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० को आयोजना गर्न लागिएको जानकारी दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ स्थित रहेको खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ३ गतेदेखि चैत्र १० गतेसम्म प्रतियोगिता आयोजना गरिने जीतपुरसिमरा…

Read More

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ   पवन प्रसाद साह/वीरगंज आज शनिबारका दिन वीरगन्ज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा  स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०८० को शुभारम्भ भएको छ ।  वीरगन्ज महानगरपालिका वडा नं १० को वडा समिती तथा घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा  उक्त प्रतियोगिताको शुभारम्भ…

Read More

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन मनोज शाह फाल्गुन १९ गते: मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आज एक कार्यक्रमका बीच नेपाल कुस्ती संघ गठनको घोषणा भएको छ । बर्दिवासमा आयोजित कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले विगत केही वर्षदेखि यहाँको खेलकुद क्षेत्रमा उत्पन्न भएको विवाद हाल साम्य भएको…

Read More

नेपाल र क्यानडा-११  दोस्रो खेल आज

नेपाल र क्यानडा-११  दोस्रो खेल आज स्पर्श खबर जितपुर बारा फागुन ८ गते:  नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ए लाई…

Read More

जितपुरको एक मात्र खेलमैदान सम्भारकाे पर्खाइमा

जितपुरको एक मात्र खेलमैदान सम्भारकाे पर्खाइमा मनाेज शाह जितपुर बारा फागुन ५ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरको शान्ति टाेलमा रहेको खेलमैदान यस क्षेत्रकै एकमात्र खेलमैदान हो तर दुर्भाग्यवश वर्षौंदेखि यो खेलमैदान सम्भारकाे पर्खाइमा रहेको छ । यस खेलमैदानमा क्रिकेट , भलिबल, फुटबललगायतका खेलहरु खेल्न विभिन्न उमेर समूहका खेलाडीहरु आउने गर्छन् । बारा जिल्लाको सदरमुकामकाे…

Read More

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी मनाेज शाह जितपुर बारा फागुन २ गते: हेमलाल श्रेष्ठले  जिल्ला खेलकुद विकास समिति बाराको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हालेका हुन् । निजगढका श्रेष्ठले एक कार्यक्रमकाबीच कलैयास्थित कार्यालयमा पदभार ग्रहण गरेका थिए । परिषद्ले माघ १६ गते श्रेष्ठलाई समितिको…

Read More

माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालीको कीर्तिमानी  जित

माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालीको कीर्तिमानी  जित स्पर्श खबर जितपुर बारा फागुन १ गते: एसिसी महिला प्रिमियर कप टी २० क्रिकेटमा नेपालले माल्दिभ्ससामू विश्व कीर्तिमानी जित निकालेको छ।​ रुबिना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङको सहयोगमा नेपालले कीर्तिमानी जित निकाल्न सफल भएको हो। मलेसियाको बांगीमा जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५…

Read More

नेपाल र माल्दिभ्स भिड्दै स्पर्श खबर जितपुर बारा फागुन १ गते एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ। नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार…

Read More