स्पर्श खबर

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग मनाेज शाह जितपुर बारा माघ २५ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति बनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकाले पछि कामदारहरु अहिले चिन्तित भएको छ । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकाले पछि अहिले त्याहाँ…

Read More

यस्तो रहने छ आज दिनभरको मौसम

यस्तो रहने छ आज दिनभरको मौसम   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बिहीबार दिउँसो कोशी र…

Read More

एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज

एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज   एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल…

Read More

मातातीर्थमा बन्यो उपत्यकाकै ठूलो सबस्टेसन

    नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । योसँगै काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि…

Read More

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने मनाेज शाह जितपुर बारा माघ २४ गते: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको…

Read More

लहानका किसान रतन साहले फलाए रंगीन काउली

लहानका किसान रतन साहले फलाए रंगीन काउली ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान रतन साहले भने   ।सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी…

Read More

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ मनाेज साह जितपुर बारा माघ २४ गते : प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना…

Read More

आज प्रतिनिधि सभाको बैठक बस्ने

आज प्रतिनिधि सभाको बैठक बस्ने प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई…

Read More

रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु

  रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु सूर्यदर्शन सहकारी ठगी प्रकरण जितपुर बारा  । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन,…

Read More

कुस्ती संघ बारा गठन

कुस्ती संघ बारा गठन मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल कुस्ती संघ बारा गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरिको अध्यक्षतामा कुस्ती संघ गठन गरेको हो । संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार…

Read More