स्पर्श खबर

जितपुरकाे सडकमा ट्राफिक प्रहरीद्वारा जनचेतना प्रदान

जितपुरकाे सडकमा ट्राफिक प्रहरीद्वारा जनचेतना प्रदान मनाेज शाह जितपुर बारा फागुन ५ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७ जितपुरकाे मुख्य सडकमा सवारीसाधन चेकजाँच गर्न खटिएका नायब प्रहरी दीपक बस्नेतले कार्यथलोमै ट्राफिक नियमसम्बन्धी जनचेतना प्रदान गरेका छन् । उनले जितपुरकाे टेढाराेड चाैकमा आवतजावत गर्ने यात्री, अटाे रिक्सा चालकहरु तथा माेटरसाइकल चालकहरुलाई सवारीसाधन राम्रोसँग…

Read More

जितपुरमा फुटपाथ निर्माणमा चरम् लापरवाही : सम्बन्धित निकाय मौन

जितपुरमा फुटपाथ निर्माणमा चरम् लापरवाही : सम्बन्धित निकाय मौन मनाेज शाह जितपुर बारा फागुन ५ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जितपुर अन्तर्गतको मुख्य सडक छेउको दुबै साइडमा फुटपाथ निर्माण गर्ने क्रममा चरम् लापरबाही गरिएको छ । हालसालै निर्माण गरिएको फुटपाथ कामचलाउ ढङ्गमा नियम विपरीत बनाइएको सजिलै देख्न सकिन्छ । फुटपाथ निर्माणको क्रममा माथिल्लो…

Read More

महिलालाई सक्षम  बनाउन     तिन महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु

महिलालाई सक्षम  बनाउन     तिन महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु मनाेज शाह जितपुर बारा ४ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ८ मा तिन महिने सिलाईकटाई तालिम सुरु भएको छ । स्थानिय महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउनका श्रम बिकास नेपाल कलैयाको आयोजनामा बिहिवार देखी तालिम सुरु भएको हो । जीतपुरसिमरा उपमहानगरको ४ लाख ९६ हजार…

Read More

उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेस प्रदेश जितपुरमा 

उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेस प्रदेश जितपुरमा  मनाेज शाह जितपुर बारा फागुन ३ गते   उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेश प्रदेशका बारा आइपुगेको छ । चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव उपसमिति अन्तरगतको संसदीय टोली बिहीबार बारा आइपुगेको हो । उखु खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका…

Read More

ललितले दिलाए नेपाललाई  सफलता

ललितले दिलाए नेपाललाई  सफलता स्पर्श खबर जितपुर बारा फागुन ३ गते: आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका हुन् ।नामिबियाले १ विकेटको क्षतिमा २७ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य…

Read More

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी स्पर्श खबर जितपुर  बारा फागुन ३ गते: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले संगठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ। संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी…

Read More

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै मनाेज शाह जितपुर बारा फागुन २ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ अन्तर्गत जितपुरको मुख्य सडक तथा बजार क्षेत्रमा छाडा पशुवस्तुको बिगबिगीले गर्दा स्थानीय बासिन्दा, व्यापारी , ग्राहक लगायत आवतजावत गर्ने पैदल यात्री तथा यातायातका साधनहरुसमेतले ठूलो समस्या व्यहोर्न बाध्य भएका छन् ।सडक दुर्घटना हुने विभिन्न कारणहरुमध्ये जथाभावी सडकमा…

Read More

जितपुरसिमराका महिलाहरुलाइ  स्वरोजगारी बढाउने उदेश्यसहित सिमरामा ‘सारथी’को शुभारम्भ

जितपुरसिमराका महिलाहरुलाइ  स्वरोजगारी बढाउने उदेश्यसहित सिमरामा ‘सारथी’को शुभारम्भ मनाेज शाह जितपुर बारा फागुन २ गते स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारमुलक सिप सिकाउने उदेश्यसहित बाराको सिमरामा सारथी स्वरोजगार तथा बजारीकरण संघको उद्घाटन भएको छ । जीतपुरसिमरा २ स्थित सिमरामा रहेको संघको कार्यालयको एक समारोहकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै…

Read More

नेपाल प्रहरीका ७८ जना एसपिकाे सरुवा 

नेपाल प्रहरीका ७८ जना एसपिकाे सरुवा स्पर्श खबर जितपुर बारा फागुन २ गते: नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।     प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ। फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ। हेर्नुहोस् नाम  

Read More

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न मनाेज शाह जितपुर बारा फागुन १ गते पर्सा जिल्लाको बिरगंजमा जनयुद्ध दिवसको विशेष अवसरमा आम जनता पार्टीद्वारा आयोजित “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ सु-सम्पन्न भएको…

Read More