स्पर्श खबर

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार मनोज शाह, जीतपुर बारा, फागुन ९ गते जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको छ । आ.व. २०८०/८१ साउन १५ गतेदेखि भदौ १५ गतेसम्मका लागि यस कार्यालयले काठ बिक्री वितरणका लागि सूचना निकालेको थियो । सोही सूचनाअनुसार गढीमाई साझेदारी वन व्यवस्थापन…

Read More

जि.प्र.का. पर्साद्वारा सर्वपक्षीय बैठक आह्वान : महत्त्वपूर्ण निर्णयहरू पारित

जि.प्र.का. पर्साद्वारा सर्वपक्षीय बैठक आह्वान : महत्त्वपूर्ण निर्णयहरू पारित मनाेज शाह जितपुर बारा  फाल्गुन ८ गते: । पर्साको वीरगञ्जमा दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण साेमबारदेखि उत्पन्न भएको तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिने उद्देश्यले आज मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगञ्जमा सदियाैंदेखि कायम रहेको जातीय तथा धार्मिक सद्भावलाई अझै बलियो बनाउने निर्णय गरेकाे…

Read More

नेपाल र क्यानडा-११  दोस्रो खेल आज

नेपाल र क्यानडा-११  दोस्रो खेल आज स्पर्श खबर जितपुर बारा फागुन ८ गते:  नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ए लाई…

Read More

जीतपुरसिमरा एक्स्पो २०२४ आयोजना हुँदै

जीतपुरसिमरा एक्स्पो २०२४ आयोजना हुँदै मनाेज शाह जितपुर बारा फागुन ७ गते: प्रथम जीतपुरसिमरा महोत्सव आयोजना हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गते देखि फागुन २९ गते सम्म प्रथम जीतपुरसिमरा महोत्सव एवम् एक्सपो आयोजना हुन लागेको हो । ‘कृषि, पर्यटन, खेल, उद्योग, व्यापार, जीतपुरसिमरा, बारा, मधेश समृद्धिको मुख्य आधार’…

Read More

काग्रेसकाे महासमिति आज बैठक बस्दै

काग्रेसकाे महासमिति आज बैठक बस्दै   नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ।सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्।  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ। महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ। बैठकमा उपसभापति…

Read More

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर

Bnn   नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याएको छ । आजदेखि सुरु भएको अफर यही फागुनको १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो ।…

Read More

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक स्पर्श खबर जितपुर बारा फागुन ६ गते:२०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको…

Read More

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत स्पर्श खबर जितपुर बारा फागुन ५ गते: निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।   प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृपा दैनिक पत्रिकाले स्थापना गरेको दुई…

Read More

जितपुरमा भव्य जल्सा हुने

जितपुरमा भव्य जल्सा हुने मनाेज शाह जितपुर बारा फागुन ५ गते: मुस्लिम समुदायका अगुवाहरुद्वारा जितपुरमा यही फागुन १८ गतेका दिन जल्सा भब्य रुपमा गर्ने तयारी भइरहेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरकाे नसिम नगरमा मदरसा इस्लामियाको माध्यमबाट हुन लागेको जल्साकाे तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । भब्य रुपमा आयोजना गर्न लागिएको जल्सामा सरिक…

Read More

जितपुरको एक मात्र खेलमैदान सम्भारकाे पर्खाइमा

जितपुरको एक मात्र खेलमैदान सम्भारकाे पर्खाइमा मनाेज शाह जितपुर बारा फागुन ५ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरको शान्ति टाेलमा रहेको खेलमैदान यस क्षेत्रकै एकमात्र खेलमैदान हो तर दुर्भाग्यवश वर्षौंदेखि यो खेलमैदान सम्भारकाे पर्खाइमा रहेको छ । यस खेलमैदानमा क्रिकेट , भलिबल, फुटबललगायतका खेलहरु खेल्न विभिन्न उमेर समूहका खेलाडीहरु आउने गर्छन् । बारा जिल्लाको सदरमुकामकाे…

Read More