स्पर्श खबर

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने मनाेज शाह जितपुर बारा बैशाख ४ गते: मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक…

Read More

राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ स्पर्श खबर जितपुर बारा बैशाख ४ गते: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरुले…

Read More

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक  प्रहरीको  नियन्त्रणमा

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक  प्रहरीको  नियन्त्रणमा मनाेज शाह जितपुर बारा बैशाख ३ गते: बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक  प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गए राति बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ…

Read More

नेपाली मुस्लिम समाज बाराद्वारा जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पेश

नेपाली मुस्लिम समाज बाराद्वारा जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पेश मनाेज शाह जितपुर बारा बैशाख ३ गते; नेपाली मुस्लिम समाज बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसँग जोडिएर अनर्गल प्रचार गरेको भन्दै मुस्लिम समाज बाराले प्रमुख जिल्ला…

Read More

आजदेखि सुरु भयो विद्यार्थी भर्ना अभियान

आजदेखि सुरु भयो विद्यार्थी भर्ना अभियान स्पर्श खबर जितपुर बारा बैशाख २ गते: आजदेखि सुरु भयो विद्यार्थी भर्ना अभियान । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ। अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले…

Read More

उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज  (भिडियो ) स्पर्श खबर जितपुर बारा बैशाख २ गते । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत…

Read More

जितपुरमा सहयाेगी हात नेपाल द्वारा नि: शुल्क भाेजन सुचारु

जितपुरमा सहयाेगी हात नेपाल द्वारा नि: शुल्क भाेजन सुचारु । मनाेज शाह जितपुर बारा बैशाख १ गते सामाजिक क्षेत्रमा कार्य गर्दै आएको संस्था सहयोगी हात नेपालद्वारा आज जीतपुरमा नि: शुल्क भाेजन सुचारु गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको सामाजिक संस्था सहयाेगी हात नेपालले गरिब असहायलाई भाेजन खुवाएकाे छ । यस संस्थाले हरेक…

Read More

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु स्पर्श खबर जितपुर बारा चैत २९ गते: चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो। माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताइन्। “रिउ पुलबाट कसरासम्म मङ्गलबारदेखि मर्मत सुरु भएको छ”,…

Read More

आजपाको बारा जिल्ला कमिटी पुनर्गठन

आजपाको बारा जिल्ला कमिटी पुनर्गठन मनोज  शाह, जीतपुर बारा, चैत्र २८ गते आम जनता पार्टीले बारा जिल्लाअन्तर्गतको जिल्ला कमिटीलाई पुनर्गठन गरेको छ । आज पुनर्गठन भएको आम जनता पार्टीको नयाँ बारा जिल्ला कमिटीमा ७९ जनालाई समेटिएको छ । आजपाले श्री काजी मोक्तानलाई बारा जिल्ला इन्चार्जको रुपमा विशेष जिम्मेवारी दिएको छ भने आम जनता पार्टीको पुनर्गठित…

Read More

वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा

वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा स्पर्श खबर जितपुर बारा चैत २८ गते: आर पोखरेल , काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ…

Read More