एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी मनाेज शाह जितपुर बारा चैत २५ गते: नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन । अध्यक्षमा पाण्डेले ३ सय ७७ मत पाउँदा…

Read More

पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने

 जनता समाजबादी पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने स्पर्श खबर जितपुर बारा चैत २५ गते: जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु भएको छ । ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेततापूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ…

Read More

नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना

नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना मनाेज शाह जितपुर बारा चैत १९ गते  : नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना भएको बताउनु भएको छ । कलैयामा आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै…

Read More

चितवनमा आजपाको जिल्ला भेला सम्पन्न : भेलाद्वारा विभिन्न कमिटीहरु गठन

चितवनमा आजपाको जिल्ला भेला सम्पन्न : भेलाद्वारा विभिन्न कमिटीहरु गठन मनाेज शाह, जीतपुर बारा, चैत १७ गते: आम जनता पार्टीले देशैभरिका सबै तहमा आफ्नो पकड बलियो बनाउन भरमग्दुर प्रयास जारी राखेको छ । यसै क्रममा आम जनता पार्टीले चितवनमा जिल्ला भेला सम्पन्न गरेको छ । आज उद्योग वाणिज्य संघ चितवनको सभा हलमा आजपाको प्रथम ऐतिहासिक…

Read More

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र   मनोज  शाह, जीतपुर बारा, चैत्र ८ गते   आम व्यवसायीहरुको सुरक्षा एवम् सम्मानको लागि बारा-काठमाडौं आम सम्पर्क मञ्चको जिल्ला भेला आज शान्तिनगरस्थित Corinder Garden मा भव्यरुपमा सम्पन्न भएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्य…

Read More

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते आम जनता पार्टीका अध्यक्ष एवम पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा आज आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटीको विस्तारित बैठक काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहको अध्यक्षतामा…

Read More

भ्रष्टाचार एवम् लुटको विरुद्ध आजपाले काठमाडौमा जनप्रदर्शन गर्ने

भ्रष्टाचार एवम् लुटको विरुद्ध आजपाले काठमाडौमा जनप्रदर्शन गर्ने   मनाेज शाह जितपुर बारा   चैत २गते: ् आम जनता पार्टीका अध्यक्ष पूर्व मन्त्री माननीय प्रभु साह ज्यूको अध्यक्षतामा आज आम जनता पार्टीको पदाधिकारीहरुको विशेष बैठक सम्पन्न भएको छ । उक्त बैठकले देशमा जताततै फैलिरहेको भ्रष्टाचार , लुटतन्त्र, मीटरब्याजीहरुको मनोमानी आदि समस्यालाई जरैदेखि उखेल्नुपर्ने निष्कर्ष निकाल्दै लुटकारी…

Read More

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा मनोज  शाह, जीतपुर बारा,चैत १ गते आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुश्वाहासंग स्पर्श खबरले गरेको विशेष कुराकानीमा मधेश प्रदेश सरकार असफलताको बाटोतर्फ लम्किरहेको बताउनु भयो । आ.ज.पा. मधेश प्रदेशका अध्यक्ष एवम् चर्चित युवा नेता उमेश कुश्वाहाका अनुसार मधेश प्रदेशमा विकास योजना अन्तर्गतका भौतिक पूर्वाधार विकास…

Read More

एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखमा पौडेल

एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखमा पौडेल मनाेज शाह जितपुर बारा फागुन २९ गते: नेकपा एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ । नेकप एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । सो जिम्मेवारीसँगै नेकपा एमालेको २३ वटा जनसंगठनको इन्चार्ज पनि तोकेको…

Read More

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न  

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न मनाेज शाह जितपुर बारा फागुन २७ गते: नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक आज )) रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ। बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्यविभाजन सहित समसामयिक विषयमा विभिन्न प्रस्ताव समेत पारित गरेको छ। जस अनुसार सङठन बिभाग प्रमुखमा…

Read More