सुख–दुःखमा साथ दिने नेता अनिल रुङटा : पर्सामा जनविश्वास बलियो
पर्सा जिल्ला क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङटा लामो समयदेखि पार्साका जनतासँग सुख–दुःखमा साथ दिँदै आएका नेता हुन्। स्थानीय तहदेखि व्यक्तिगत समस्यासम्म जनताको आवाज सुन्दै सहयोग गर्दै आएको कारण उहाँप्रति जनविश्वास बढ्दै गएको देखिन्छ।लालपर्सा क्षेत्रका स्थानीय रमेश यादवले भने, “सबै नेतालाई हेरिसक्यौँ। यसपालि अनिल रुङटालाई जिताउनुपर्छ। उहाँले हामीलाई सधैं, जहिले पनि सुख–दुःखमा … Read more