पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?

पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?मनोज शाह जितपुर बारा माघ १८ गते: चुनाव आयो कि मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं” भन्ने आवाज बारा क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा तीव्र रूपमा उठ्न थालेको छ। आगामी चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारी भोट माग्दै … Read more

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदै

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदैस्पर्श खबर जितपुर बारा माघ १८ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का उम्मेदवार खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत दिएको एक अभिव्यक्ति भाइरल बनेसँगै देशभर तीव्र विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिलाई लिएर विराटनगरमा शुक्रबार आक्रोशित समूहले सुनारको पुतलादहन गरेको छ।हिन्दु सम्राट सेना मोरङले सुनारको … Read more

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”मनोज शाह जितपुर बारा माघ १७ गते:पर्सा जिल्ला क्षेत्र नं २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं ३ पारस चौक र वडा नं ६ बागेश्वरी तितरौनामा भावी योजनाबारे बृहत छलफल सम्पन्न भएको छ। त्यस्तै, वडा नं ८ … Read more

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेश

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेशमनोज शाह जितपुर बारा माघ १७ गते:प्रेस चौतारी नेपाल, बारा जिल्लाको जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ। सञ्जालबाट नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा बारा क्षेत्र नम्बर १ का पूर्व माननीय अच्युत मैनाली, क्षेत्र नम्बर २ का उम्मेदवार बलवीर चौधरी, क्षेत्र … Read more

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियान

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियानस्पर्श खबर जितपुर बारा माघ १६ गते:नेकपा एमाले पार्टीका दलित अगुवा तथा युवा नेता सुन्दर विश्वकर्मा यतिबेला घरदैलो अभियानमा व्यस्त देखिएका छन्। टोल–टोल, गाउँ–गाउँ र सहर–सहर पुगेर उनले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेकपा एमाले पार्टीलाई जिताउने अभियानलाई तीव्र बनाएका छन्।दलित समुदायलाई एकमुष्ट बनाउने उद्देश्यसहित अगाडि बढेका विश्वकर्माले जनसम्पर्कका … Read more

शहिदको सम्मान, सपनाको संकल्प

शहिदको सम्मान, सपनाको संकल्पमनोज शाह जितपुर बारा माघ १६ गते “शहिद मुखलाल महतो–अमर रहुन ! शहिदहरूको सपना साकार पारौँ !” भन्ने नारासहित नरही चोकमा शहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरिएको छ। कार्यक्रममा शहिद परिवारका सदस्य गौरी शंकर महतो र शहिदका सहयोध्दा रामचन्द्र गिरीलाई सम्मान गरियो।कमरेड पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता तथा क. रिखि चौधरीको अध्यक्षतामा सम्पन्न … Read more

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाह

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाहमनोज शाह जितपुर बारा माघ १६ गते बारा जिल्ला क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहले अहिलेको राजनीतिक अवस्था संघर्षको मोर्चा जस्तै रहेको बताउँदै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। उनले भनिन्, “अहिले हामी युद्ध मोर्चामा छौँ। हामी सबै गोलबन्द … Read more

प्रेस चौतारी नेपाल बारा क्षेत्र नं. ४ को बैठक सम्पन्न, एमाले उम्मेदवार किसान श्रेष्ठलाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णय

प्रेस चौतारी नेपाल बारा क्षेत्र नं. ४ को बैठक सम्पन्न, एमाले उम्मेदवार किसान श्रेष्ठलाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णयमनोज शाह जितपुर बारा माघ १६ गतेप्रेस चौतारी नेपाल बारा जिल्ला क्षेत्र नम्बर ४ को बैठक सिम्रामा सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट बारा जिल्ला क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठलाई विजय गराउन … Read more

देशभरिका दलित एक हौँ’ नारासहित मुक्ति समाजको विस्तारित बैठक सम्पन्न

देशभरिका दलित एक हौँ’ नारासहित मुक्ति समाजको विस्तारित बैठक सम्पन्न मनोज शाह जितपुर बारा माघ १५ गते।देशभरिका दलित एक हौँ भन्ने नारासहित मुक्ति समाज नेपाल बारा जिल्ला क्षेत्र नम्बर ४ मा आज विस्तारित बैठक सम्पन्न भएको छ। बैठकमा दलित समुदायको एकता, अधिकार र राजनीतिक सशक्तिकरणका विषयमा व्यापक छलफल गरिएको थियो।कार्यक्रममा मधेस प्रदेशका पूर्व सदस्य सुन्दर … Read more

मधेस प्रदेशमा प्रतिनिधिसभा चुनावमा जेन–जी पुस्ताका ५८ युवा उम्मेदवार

मधेस प्रदेशमा प्रतिनिधिसभा चुनावमा जेन–जी पुस्ताका ५८ युवा उम्मेदवार स्पर्श खबर जितपुर बारा माघ १५ गते: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट जेन–जी पुस्ताका ५८ जना युवा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ५६ जना पुरुष र २ जना महिला रहेका छन्। आयोगको तथ्याङ्कअनुसार ५८ मध्ये ४१ जना स्वतन्त्र … Read more