बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो, एकैदिन दुइ पसलमा चोरी कयौमा टोडफोडको प्रयास

बारा, मंसिर २७ गते । बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो क्रममा छ । चोरीको घट्ना बढदै गएपछि जीतपुरका व्यापारीहरु त्रसित बन्दै गएका छन् । हिजो रातिको समयमा जीतपुर बजारमा उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा चोरी भएको छ । उँहाहरुको पसल संगै जीतपुर बजारमा अन्य कयौ पसलको ताल्चा तोडफोड गर्ने प्रयास…

Read More

बारामा २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ

बारा, मंसिर २६ गते । २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ परेका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश र गांजा बरामद गरी गाडीमा सवार २ जनालाई बारा प्रहरीले…

Read More

बाराकी २० वर्षिय मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

बारा, मंसिर २५ गते । बाराकी एक २० वर्षिय महिलाले तिम्ल्याही बच्चा जन्माएकी छिन् । विरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी हुन्। बाराको कलैया उपमहानगरपालिका– १६ मझौलिया घर भएकी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन् । मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले बताइन्।…

Read More

हेडमास्टरमा रामनाथ यादव आएपछि बैरगनिया मावि सुधारतर्फ

मंसिर २५ गते सामुदायिक विद्यालयहरुको अवस्था जरजर तथा दयनीय भएको अवस्थामा रौतहट जिल्लाकाे पश्चिमी भेग अवस्थित फतुववा विजयपुर नगरपालिका वडा नं १ बैरगनियाको एक विद्यालय सुधारोन्मुख भएको छ । माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा राम किशोर यादव आएपछि विद्यालयको गतिविधिमा सुधार भएको हो । नेपाल सरकारले शिक्षामा अर्बोै बजेट लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै…

Read More

नाट्टाको आयोजनामा ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न

बारा, मंसिर २३ गते । मधेसमा युवाहरुलाई ‘कस्टमर केयर सर्भिस’ तालिम प्रदान गरिएको छ । होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित प्रदेशको बारामा ‘कस्टमर केयर सर्भिस’ तालिम निशुल्क प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले पाँच दिने तालिमको आयोजना गरेको…

Read More

पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि

बारा, मंसिर २१ गते । पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि स्थापना भएको छ । नेपालको लोकपृय दुवानी सेवाको रुपमा स्थापित रहेको पशुपती रोड कैरियरले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा आफ्नो डेरीभरी र बुकिङ्ग काउन्टर संचालनमा ल्याएको हो । पशुपती रोड कैरियर नेपाल प्रा.लीले एक कार्यक्रमको आयोजना गरि आफ्नो जीतपुर शाखाको…

Read More

ऋण मिनाहाको माग गर्दै आम जनता पार्टीले जनकपुरमा गरे प्रदर्शन

मंसिर २० गते प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनकपुरमा आज बुधबार प्रदर्शन गरेकाे छ । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता तथा लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहाको माग गर्दै सो पार्टीले प्रदर्शन गरिएको मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए। यस्तै किसानहरुलाई सहुलियत कर्जा दिलाउन पनि आजपाले माग रहेकाे छ। सोमबार बसेको…

Read More

भोली मंगलबारबाट प्रथम डुमरवाना भेट्रान प्रतियोगिता शुरु हुदै

बारा, मंसिर १८ गते । मंगलबारबाट प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगिता शुरु हुदै छ । डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते मंगलबारबाट प्रतियोगिता शुरु हुन लागेको हो । प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरिवन युवा क्लब सर्लाही, थारु भेट्रान एफ.सी.बारा, एन. जे.जे….

Read More

बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी, अनुमानित २० करोडको क्षति

बारा, मंसिर १७ गते । बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी हुदा अनुमानित २० करोडको क्षती भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको नेपाल सेरामि इन्डस्ट्रिको नेपोभिट टायल्स कम्पनीमा आगलागी हुदा २० करोड बरोबरको अनुमानित क्षति भएको हो । आइतबार करिब ३ः३० बजेको समयमा आगो लागेको सोही कम्पनीमा कार्यरत कर्मचारीले बताए…

Read More

बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ

बारा, मंसिर १५ गते । बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा खसी भनेर बाख्रा बेचेर ठगि गर्ने एक जना पक्राउ परेका हुन् । स्थानिय मिश्री देवानले संचालन गरेको मुस्कान सप्लायर्स एण्ड फ्रेस हाउसमा प्रहरीले छापा हान्दा बाख्राको मासुमा खसीको अण्डकोष…

Read More