जीतपुरसिमरामा माघ ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बारा, पुस २० गते । जीतपुरसिमरा उपमहानगरपालिकामा माघ पहिलो सातादेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित उक्त प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको हो । उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले साताव्यापीरुपमा प्रतियोगिता आयोजना गर्ने र नगर भित्रका सबै विद्यालयलाई…

Read More

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सर्लाही, पुस २० गते । सर्लाही जिल्लाको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा बन्न लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको हो । विवादको क्रममा प्रहरीको गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका वडा नम्बर ६ का जयशंकर साह गम्भीर घाइते भएका थिए…

Read More

स्टाफ नर्स न्युक्तिको विषयमा अदालतलाई भ्रमित पार्दै निजि विद्यालय

बारा, पुष ९ गते । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जलाई निजि विद्यालयहरुले भ्रमित बनाउन प्रयास गरिरहेका छन् । निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा परेको थियो । उक्त मुदालाई कम्जोर बनाउने उदेश्यले निजि विद्यालयहरुले आफुहरु स्थाफ नर्स राखेको झुटो पेपर पेस गरेर अदालतलाई भ्रमित बनाएको पाइएको छ । कानुन विद्यार्थी प्रकृती कर्ण…

Read More

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष…

Read More

बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु

बारा, पुष ७ गते । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया…

Read More

बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया सम्पन्न

बारा, पुष ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा जीतपुरसिमरा भित्र बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बजारमा चोरीको घट्ना सहित व्यवस्थापन कम्जोर हुदै गएपछि नगर उद्योग वाणिज्य संघले व्यवसायी सहित सुचक्षा…

Read More

जनकपुरीया नामले परिचित जीतपुरकी रिजवाना खातुन प्रहरी नियन्त्रणमा

बारा, पुष ५गते । बाराको जीतपुरकी जनकपुरीया भन्ने रिजवाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नसिमनगरकी रिजवानालाई ठगि मुदामा पर्सा प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट २०७९ फागुन १६ गते भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिदा…

Read More

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

काठमाडौँ, पुस ५- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको…

Read More

बारामा एकै दिन सवारी दुर्घट्नामा परि ५ जनाको ज्यान गयो

बारा, पुष ४ गते । बारामा एकै दिन फरक फरक दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगञ्जमा बस र ट्रक एक आपसमा ठोकिदा ३ जना र जिल्लाको निजगढ नगरपकालिका वडा नम्बर ९ मा दुई मोटरसाईकल एक आपसमा ठोकिदा २ जना गरि कुल ५ जनाको मृत्यु भएको हो…

Read More

बाराको निजगढमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा २ को मृत्यु

बारा, पुष ४ गते । बारा जिल्लाको निजगढमा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो । करिव ३ः३० बजेको समयमा निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १-०५-००१प ५४९७ नं.को मोटरसाइकल र रौतहत देखि…

Read More