सिमरामा हुने अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा, उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब र अभिशेक चर्च भेट्रान क्लब नवलपरासी बिच प्रतिस्पर्धा हुने

बारा, असोज ५ गते । बाराको सिमरामा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । मधेशको शान भेट्रान खेलाडीप्रति उच्च सम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना हुन लागेको हो । ३ विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता…

Read More

धुमधामका साथ जीतपुरमा सुरु भयो गणेश चतुर्थी पुजा र महोत्वस

बारा, असोज २ गते । बाराको जीतपुरमा धुमधामका साथ गणेश चतुर्थी पुजा र महोत्सव सुरु भएको छ । मंगलबार बिहान बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थी पुजा सुरु गरिएको हो । जीतपुर गणेश पुजा स्थलबाट शोभायात्रा निकालेर जीतपुरको परिक्रमा गरि पुनः पुजा हुने स्थानमा आएर गणेश पुजा सुरु गरिएको थियो । श्री सिद्धि विनायक पुजा समितिले…

Read More

रौतहटको शिवनगरमा खुल्यो टि.भि.एस मोटरसाईकलको आधिकारिक शोरूम

रौतहट, असोज १ गते रौतहट जिल्लाको गरूडामा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । गरूडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले टिभिएसको अधिकारिक डिलर लिएर विश्वकर्मा पुजाको दिन शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । शिवनगरमा टिभिएसको आधिकारिक विक्रेता जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । गरूडा…

Read More

जीतपुरमा हुने गणेश पुजाको तयारी पुरा, भोली बिहान बृहत् शोभायात्रा निकालेर पुजा शुरू हुने

बारा, असोज १ गते । बाराको जीतपुरमा हुने बृहत् गणेज पुजाको तयारी सम्पन्न भएको छ । भोली मंगलबार बिहा ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर पुजा शुरू हुने भएको छ । पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो वर्ष…

Read More

साना किसान सिमराको अध्यक्षमा पुन: कमला रिमाल

बारा, भाद्र २९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा एंव तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट पुन: कमला रिमाल अधिकारी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष कमला रिमालको अध्यक्षतामा सम्पन्न भएको नवौं साधारणसभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किसान…

Read More

बाल दिवसको अवसरमा ने.रा.मा.वि. सिमरामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

बारा, भाद्र २९ गते । बाराको सिमरा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले विद्यालयबाट सरूवा भएका शिक्षकहरूलाई बिदाइ सहित शिक्षक पेसाबाट अनिवार्य अवकाश भएका सोही स्कुलका शिक्षकहरूलाई सम्मान गरेको गरेको हो । बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा २०७९ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू…

Read More

३ विदेशी टिमको सहभागीतामा सिमरामा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

बारा, भाद्र २३ गते । बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० आयोजना  हुने भएको छ । मधेशको शान भेट्रान खेलाडीप्रति उच्चसम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना  हुन लागेको हो । ३ विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता रहने उक्त प्रतियोगिता असोज ७ देखि…

Read More

गौं हत्या विरूद्ध बारामा पनि शुरू भयो प्रदर्शन, लाग्यो गृहमन्त्री मुर्दाबादको नारा

बारा, भाद्र १६ गते । गौं हत्या काण्डले देशव्यापी रूपमा उग्ररूप लिन थालेको छ । शनिबार बारामा पनि गौं हत्या विरूद्धमा प्रदर्शन शुरू भएको छ । प्रदर्शनमा वर्तमान सरकार र गृहमन्त्री मुर्दाबादको समेत नारा लागेको थियो । बाराको जीतपुरमा गौं हत्याको विरोध सहित गौं रक्षाका लागि शान्तीपुर्ण र्‍याली निकालिएको हो । जागौं हिन्दु जागौं, गौं…

Read More

रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

काठमाडौँ, भदौ १५- पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ। हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए। पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख…

Read More

बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु

ठोरी, भाद्र १४ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्लको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो । स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधवार राति करिब ७ बजे उनको शव…

Read More