स्पर्श खबर

तराईमा हावाहुरीको सम्भावना, वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं,असार १३- देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान…

Read More

अनलाइन क्यासिनो (जुवा) खेलाउने चारजना पक्राउ, पक्राउ पर्नेमा दुई जना जितपुरसिमराका

बारा, असार १२ गते । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले बारा जिल्लाको जितपुरसिमराका दुई जनासहित चार जनालाई पक्राउ गरेको छ । वान एक्स बेटसहित अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा) मा अनलाइनमार्फत सट्टाबाजी गराई खेल खेलाउने गरेको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको हो । काठमाडौँका विभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तिहरूले विभिन्न अनलाइन जुवामा अनलाइनमार्फत बाजी राख्दा…

Read More

जीतपुरसिमरा उपमहानगरले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै पर्यो निवेदन

बारा, असार ११ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै निवेदन परेको छ । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको भन्दै यसलाई खारेज गर्न निवेदन परेको हो । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको हुदा नगरपालिकालाई करोडौ रकमको नोक्सानी हुने भएको भन्दै…

Read More

कृषिलाई प्राथमिकता दिदै माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट

माडी, असार ११ गते । माडी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिकी हुन् । ‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने नारासहित माडी नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ…

Read More

सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

बारा, असार १० गते । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा…

Read More

लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत अनियमित, महासंघले बुझायो ज्ञापनपत्र

बारा, असार १० गते । विगत लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत सप्लाई अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदुशले ज्ञापनपत्र बुझाएको छ । महासंघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाए हुन् । विद्युतको अनियमित आपूर्तिले उद्योगको मेसिन बिग्रिने, दुर्घटना हुने, उत्पादन बिग्रिने, उत्पादनमा…

Read More

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ,असार १०- चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। घाइते यमकुमारीलाई उद्धार…

Read More

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते । बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन । वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले…

Read More

गोरखा जिप दुर्घटनामा मृत्यु भएको पाँच जनाकै सनाखत

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन्…

Read More

मोटरसाइकल चोरीको आरोपमा बीरगन्जबाट २ जना पक्राउ

बीरगन्ज,असार ८ गते । मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले विरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल बीरगन्ज–९ रानीघाट टोल बस्ने सोनु पटेलको थियो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३…

Read More