स्पर्श खबर

जीतपुरमा खुल्यो दि बियर्ड सपको शाखा

बारा, असोज १२ गते । बाराको जीतपुरमा दि बियर्ड सपको शाखा संचालनमा आएको छ । नेपालकै चर्चित सनुलको रूपमा स्थापित दि बियर्ड सपले शुक्रबारबाट जीतपुरमा आफ्नो शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिविन काटेर दि वियर्ड सपको जीतपुर शाखाको उद्घाटन गर्नुभएको हो । करिब २० लाखको लगानिमा…

Read More

बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो…

Read More

तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेलमा पर्सा र काठमाडौं भिड्दै

बारा, असोज १२ गते । बाराको सिमरामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज अन्तिम सेमिफाईनल खेल हुदैछ । अन्तिम सेमिफाईनल खेल युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाण्डौबिच हुनेछ । सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल साझ ५ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ईन्द्रेणी…

Read More

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

बारा, असोज १२ गते । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर–७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो । आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका…

Read More

४ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं, असोज ११- दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्। उनले भनिन्, ‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३…

Read More

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चावहिल स्पोर्टसलाई स्तब्द पार्दै आयोजक फाईनलमा प्रवेश

बारा, असोज ११ गते । आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेशगरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरलेपराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । आयोजकको जितमा गोपि प्रसाद भट्टले २ र मित्रबहादुर बस्नेतले…

Read More

बारामा धुमधामका साथ मनाईयो ४४औं विश्व पर्यटन दिवस

बारा, असोज १० गते । बारामा विभिन्न कार्यक्रमको आयोजना गरि ४४औं पर्यटन दिवस धुमधामका साथ मनाइएको छ । बारामा रहेका पर्यटकिय गन्तव्यकोप्रबर्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । नाटा मधेस प्रदेश, होटेल तथा पर्यटन व्यवसायी संग बारा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजना रजीतपुरसिमरा उपमहानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा कार्यक्रमको आयोजना गरिएको…

Read More

बाराको पचरौतामा गोली प्रहार गरी एक व्यक्तिको हत्या

बारा, असोज ०९- बारा जिल्लाको पचरौतामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मंगलबार साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो। बेलुका अन्दाजी ६ बजेको समयमा पकडिया टोलमा रहेको पोखरी छेउमा पहिचान खुल्न नसकेको एक व्यक्तिको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार एक…

Read More

नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

काठमाडौं, असोज ९- नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ…

Read More

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल: चितवन र चावहिल स्पोर्टस विजयी

बारा, असोज ९ गते । बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिलभेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएकोहो । पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी…

Read More