जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

सेयर गर्नुहोस्

बारा, असोज १२ गते

बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो ।

आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले बताउनुभयो

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर का वडा अध्यक्ष सुनिल गुप्ता सहित जीतपुरका अगुवाहरूको उपस्थितिमा यस वर्ष दुर्गापुजा धुमधामका साथ आयोजना गर्ने निर्णय गरिएको हो

श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले भनेयस वर्षको दुर्गा पुजा धुम्धामका साथ हुने आयोजक टिमले सम्पुर्णनगर बासि भक्तजनहरूलाई दुर्गा पुजामा सहयोग गर्न आग्रह समेत गरेको यसपालिको दुर्गा पुजा हरेक वर्ष जस्तै जीतपुरको पुरानोस्वास्थ्य चौकि अर्थात शान्तिटोलको आदर्श धर्माशालामा आयोजना गरिने

दुर्गा पुजाको लागि काम समेत सुरू भैसकेको शान्तिटोल स्थित आदर्श धर्मशालाको प्रांगणमा पण्डाल मुर्ति निर्माणको काम सुरू भैसकेको