बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते

बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन्

प्रभु शमशेर ..रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो घरसंगै नगद १० हजार रकम पनि हस्तान्तरन गरिएको थियो

नगद १० हजार रुपैयाँ सहित निःशुल्क घर पाएका परिवारहरू निकै हर्सित खुसि भएका छन् प्रभु शमशेर ..रा तथा राजि रानापरोपकार निजि गुठिले निःशुल्क आवासको व्यवस्थापन गरिदिए पछि आर्थिक अवस्था निकै कमजोर संगै घर बिहिन भएर जतातेसैअवास गर्दै आएका उनिहरूले घर पाउदा उनिहरूको खुसिको सिमानै थिएन्

आर्थिक अवस्थाका कारण घर बनाउने कल्पना समेत गर्न नसक्ने आफुहरू जस्तो गरिवहरूको लागि सुविधा सम्पन्न घर बनाएर नि:शुल्कहस्तान्तरण गर्ने प्रभु शमशेर ..रा तथा राजि राना भगवान् स्वरूप रहेका एकजना घर पाउने दलितले बताएका थिए

वर्षौ देखि त्रिपाल मुनि बास गर्दै आएका एकजना अर्को दलितले भने त्रिपालमुनिवर्षायाममा बच्चाहरूको अवस्था हेरेर रातभरभविष्यलाई सोच्दै रोएर बस्ने गरेको थिए हिउदामा आफु सहित बच्चा चिसोले कठयांग्रिएको तितो भोगाई सुनाउदै नि:शुल्क घरपाएपछि विश्वासनै नलागेको बताए अब भग्वानको ठाँउमा आफुले प्रभु शमशेर ..रा तथा राजि रानाको फोटो राखेर पुजा गर्ने उनले बताए

प्रभु शमशेर ..रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा मा अवास निर्माण गरि शक्रबारएक कार्यक्रमको आयोजना  गरि प्रभु शमशेर ..रा तथा राजि राना परोपकार निजि गुठिको अध्यक्ष राजि राना मधेश प्रदेश सभासदस्य देवनारायण चौधरीले संयुक्त रुपमा २० जना दलितलाई घर हस्तान्तरण गरेका हुन् 

कठा १२ धुर जमिनमा बनेको २० वटा सुबिधा सम्पन्न घरहरू बनाउन करिब करोड रूपैया लागेको जीतपुरसिमराउपमहानगरपालिका वडा का वडा अध्यक्ष कैमुदीन अन्सारीको अनुसार वडाको अथक प्रयास पश्चात् आफ्नो वडामा अतिविपन्नहरूको लागि घर बनेको प्रभु शमशेर ..रा तथा राजि राना परोपकार निजि गुठिलाई उनले विशेष धन्यवाद दिदै उँहाहरूकोयस सहयोगको जिवनभर अभारी रहने बताए

प्रभु शमशेर ..रा तथा राजि राना परोपकार निजि गुठिले पहिला देखी नै नेपालको अति बिपन्न दलित समुदायहरूका लागि घरनिर्माण गर्दै आएको पछिपनि यसलाई निरन्तर राख्ने बताएको