स्पर्श खबर

आज २०८० साल मंसिर ३० गते शनिवार,यस्तो छ तपाईको राशिफल

मंसिर ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।…

Read More

सिमराको मालपोत कर्मचारीको मिलामतोमा कानुन विपरित जग्गाको बाँडफाड

बारा, मंसिर ३० गते । मालपोत कार्यालय सिमराको मिलामतोमा परिवारका एक जना अंशियारलाई करोडौँको जग्गाबाट बार्हिगमन गरी अंशबण्डा गरिएको समाचार पाप्त भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३६ बर्षिय संगीतादेवी चौधरीले यस्तो किर्ते कार्य गर्ने मालपोत कर्मचारी र लेखापढी ब्यवसायीलाई कारवाहीको माग गरेकी छिन । आमा सुकिया देबी थरुनीलाई आफना अरु बहिनीहरुले…

Read More

सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन मङ्सिर २९- पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र…

Read More

धनुषामा ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

धनुषा, मंसिर २९ गते । धनुषामा एक ६ वर्षीय बालिकाको शव फेला परेको छ । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको…

Read More

“प्राईम पार्टी प्यालेस” संचालनमा

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम…

Read More

आज २०८० साल मंसिर २९ गते शुक्रवार,यस्तो छ तपाईको राशिफल

चितवन, मंसिर २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ…

Read More

बाराको जीतपुरमा खुल्यो “प्राईम पार्टी प्यालेस”

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम…

Read More

भि एक्स एल माइग्रेसन एण्ड एजुकेशनको सातौं शाखा सिमरामा

बारा, मंसिर २८ गते । नेपालको चर्चित कन्सल्टेन्टको रुपमा परिचित भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसको सातौं शाखा सिमरामा खुलेको छ । भि एक्स एलले बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर १ स्थित सिमरा विजनेश सेन्टरमा आफ्नो सातौं शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमको बिच रिवन काटेर भि…

Read More

बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो, एकैदिन दुइ पसलमा चोरी कयौमा टोडफोडको प्रयास

बारा, मंसिर २७ गते । बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो क्रममा छ । चोरीको घट्ना बढदै गएपछि जीतपुरका व्यापारीहरु त्रसित बन्दै गएका छन् । हिजो रातिको समयमा जीतपुर बजारमा उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा चोरी भएको छ । उँहाहरुको पसल संगै जीतपुर बजारमा अन्य कयौ पसलको ताल्चा तोडफोड गर्ने प्रयास…