स्पर्श खबर

जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा अनिल तिवारी सर्वसम्मत चयन

 जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा अनिल तिवारी सर्वसम्मत चयन मनाेज शाह जितपुर   बारा चैत ४ गते: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटि अध्यक्षमा अनिल तिवारी चयन भएका छन् । एन प्याब्सन नेपालका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीको संयोजकत्व र एन प्याब्सन बारा जिल्ला उपाध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा एन प्याब्सन जीतपुरसिमरा…

Read More

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते आम जनता पार्टीका अध्यक्ष एवम पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा आज आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटीको विस्तारित बैठक काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहको अध्यक्षतामा…

Read More

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी   मनाेज शाह जितपुर बारा चैत ३ गते: आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो । पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले…

Read More

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी मनाेज शाह जितपुर बारा चैत ३ गते: शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो…

Read More

परवानीपुर गाउँ कार्यपालिकाको न्यायिक समितिमा जम्मा २७ ओटा मात्रै मुद्दा  दर्ता

परवानीपुर गाउँ कार्यपालिकाको न्यायिक समितिमा जम्मा २७ ओटा मात्रै मुद्दा  दर्ता मनोज कुमार शाह, जीतपुर बारा, चैत्र 3 गते बाराको परवानीपुर गाउँपालिका अन्तर्गतको गाउँ कार्यपालिकाको न्यायिक समितिको कार्यालयमा आ.व. ७९/८० मा कुल ११ ओटा मात्रै मुद्दाहरु दर्ता भएको त्यहाँका न्यायिक समिति सचिवालय सदस्य राम कुमार सोनलले स्पर्श खबरलाई जानकारी दिएका छन् । आ.व.७९/८० मा दर्ता…

Read More

सिमरा नागरिक उड्डयन कार्यालय अन्तर्गतको सिमरा विमानस्थलबाट उडान भर्नेको संख्यामा वृद्धि

सिमरा नागरिक उड्डयन कार्यालय अन्तर्गतको सिमरा विमानस्थलबाट उडान भर्नेको संख्यामा वृद्धि मनोज शाह, जीतपुर बारा, चैत्र ३ गते: बारा जिल्लाको सिमरामा रहेको सिमरा विमानस्थलबाट आ.व. ०७९/८० मा कुल १२८६१३ जना यात्रुहरुले प्रस्थान गरेका छन् । यसैगरी सिमरा विमानस्थलमा आगमनको गर्ने यात्रुको सङ्ख्या कुल १३५२०३ जना रहेको सिमरा नागरिक उड्डयन कार्यालयका प्रबन्धक सूर्य बहादुर खत्रीले जनाएका…

Read More

अभिभावक विहीन जीतपुर : आफ्नो पुरानो प्रतिष्ठा गुमाएको स्थानीयको गुनासो

अभिभावक विहीन जीतपुर : आफ्नो पुरानो प्रतिष्ठा गुमाएको स्थानीयको गुनासो   मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते   ‘हात्ती आयो हात्ती आयो फुस्सा’ उखान वर्तमान परिस्थितिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरको लागि उपयुक्त भएको छ । नगरपालिका र उपमहानगरपालिका एवम् आर्थिक नगरीको रुपमा रहे पनि यहाँको विकास भने झन् झन् खस्किँदै गएको सर्वविदितै…

Read More

भ्रष्टाचार एवम् लुटको विरुद्ध आजपाले काठमाडौमा जनप्रदर्शन गर्ने

भ्रष्टाचार एवम् लुटको विरुद्ध आजपाले काठमाडौमा जनप्रदर्शन गर्ने   मनाेज शाह जितपुर बारा   चैत २गते: ् आम जनता पार्टीका अध्यक्ष पूर्व मन्त्री माननीय प्रभु साह ज्यूको अध्यक्षतामा आज आम जनता पार्टीको पदाधिकारीहरुको विशेष बैठक सम्पन्न भएको छ । उक्त बैठकले देशमा जताततै फैलिरहेको भ्रष्टाचार , लुटतन्त्र, मीटरब्याजीहरुको मनोमानी आदि समस्यालाई जरैदेखि उखेल्नुपर्ने निष्कर्ष निकाल्दै लुटकारी…

Read More

तलब माग गर्दा मजदुरहरु उद्योग प्रशासनबाटै गुन्डा शैलीमा कुटिए

तलब माग गर्दा मजदुरहरु उद्योग प्रशासनबाटै गुन्डा शैलीमा कुटिए मनोज शाह, जीतपुर बारा, चैत्र २ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका अन्तर्गतको वडा नं.२१ परवानीपुरमा अवस्थित श्री पेपर वर्क्स प्रा.लि. का मजदुरहरु सोही उद्योगको प्रशासनबाट गुन्डा शैलीमा कुटिएका छन् । नेपाल सरकारले वृद्धि गरेबमोजिमको तलब रकम अन्य उद्योगका मजदुरहरुले पाइसकेकाले आफूहरुलाई पनि नेपाल सरकारको नियमबमोजिमको वृद्धि…

Read More

जीतपुरसिमराको वडा नं. ७ मा विकासको कुरा नारामा मात्रै सीमित : तीनै तहले उपेक्षा गरेको जनताको गुनासो

जीतपुरसिमराको वडा नं. ७ मा विकासको कुरा नारामा मात्रै सीमित : तीनै तहले उपेक्षा गरेको जनताको गुनासो मनोज  शाह, जीतपुर बारा, चैत्र १ गते जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको वडा नं. ७ का बासिन्दाहरु यस क्षेत्रमा विकास निर्माणका कार्यहरु समयमै नभएकाले आजित भएका छन् । खासमा सडक, नाला तथा खानेपानी जस्ता अत्यावश्यक पूर्वाधारहरुको निर्माण तथा विकासका लागि…

Read More