स्पर्श खबर

चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न : चुरियामाई सिमानाबारे कार्यक्रममै चर्कियो विवाद, चुरियामाई मन्दिर बारा वा मकवानपुरमा पर्नेबारे अझै अस्पष्ट

चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न : चुरियामाई सिमानाबारे कार्यक्रममै चर्कियो विवाद, चुरियामाई मन्दिर बारा वा मकवानपुरमा पर्नेबारे अझै अस्पष्ट   मनोज  शाह, जीतपुर बारा, चैत्र ६ गते   मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा अवस्थित नेपालकै चर्चित एवम् धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको चुरियामाई मन्दिरको विकास, संरक्षण एवम संवर्द्वनको…

Read More

पर्सामा हुण्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ : नगदसहित १९ थान चेकबुक बरामद

पर्सामा हुण्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ : नगदसहित १९ थान चेकबुक बरामद   मनोज शाह, जीतपुर बारा, चैत्र ५ गते   पर्साको वीरगंज महानगरपालिका वडा नं. १६ दुर्गाहल पछाडिको गल्ली सडकखण्डबाट एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार विशेष सूचनाको आधारमा दिउँसो २:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ दुर्गाहल पछाडिको…

Read More

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित मनाेज शाह जितपुर बारा चैत ५ गते: जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो । सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित…

Read More

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा मनाेज शाह जितपुर बारा चैत ५ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो । परवानीपुर खेल…

Read More

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक   पवन प्रसाद साह वीरगंज चैत ५ गते: KTM 250DUKE GEN-3 मोटरसाईकलको आज एक बिशेष कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य एवं पुर्व कृषि राज्यमन्त्री करिमा वेगमले केक र रिबन काटेर सो मोटरसाईकल सार्वजनिक गर्नुभयो ।  ७ लाख ३९…

Read More

पर्सामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

पर्सामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा   मनोज  शाह, जीतपुर बारा, चैत्र ४ गते   पर्साको वीरगंजबाट काठमाडौंतर्फ जान लागेको विभिन्न सामानहरु लोड भएको मालवाहक ट्रक प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको छ । चैत्र २ गतेका दिन प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामानहरु लोड भएको पाइएको थियो ।…

Read More

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश मनाेज शाह जितपुर बारा चैत ४ गते: पर्सा क्रिकेट संघ जीतपुरसिमरा टी–२० क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो । लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई…

Read More

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी मनाेज शाह जितपुर बारा चैत ४ गते । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ । शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ – २ गोल अन्तरले हराएको हो । परवानीपुर…

Read More

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन पवन साह बिरगंज चैत ४ गते: चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन…

Read More

जितपुर शान्तिटाेल खेलमैदानमा भब्य अष्ट्यामा हुने

जितपुर शान्तिटाेल खेलमैदानमा भब्य अष्ट्यामा हुने मनाेज शाह जितपुर बारा चैत ४ गते: शान्ति युवा बिकास मञ्च जितपुरकाे आयाेजनामा हरेक वर्षझै यश वर्ष पनि अष्ट्यामा हुने भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा दुई वर्ष देखि भब्य रुपमा सफलताका साथ आयाेजना गरिएको छ ।धुमधामका साथ सम्पूर्ण जितपुरबासीकाे सहभागिता रहने अष्ट्यामा पुजाका लागि शान्ति युवा…

Read More