जितपुर शान्तिटाेल खेलमैदानमा भब्य अष्ट्यामा हुने

जितपुर शान्तिटाेल खेलमैदानमा भब्य अष्ट्यामा हुने
मनाेज शाह जितपुर बारा चैत ४ गते:
शान्ति युवा बिकास मञ्च जितपुरकाे आयाेजनामा हरेक वर्षझै यश वर्ष पनि अष्ट्यामा हुने भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा दुई वर्ष देखि भब्य रुपमा सफलताका साथ आयाेजना गरिएको छ ।धुमधामका साथ सम्पूर्ण जितपुरबासीकाे सहभागिता रहने अष्ट्यामा पुजाका लागि शान्ति युवा बिकास मञ्च जितपुर अन्तर्गत रहनेगरी उपसमिति चयन गरिएको छ ।धर्मैन्द्र सहनी अध्यक्ष रहनेगरी बनेको अष्ट्यामा उपसमितिमा १३ सदस्यीय समिति गठन गरिएको छ