स्पर्श खबर

सबै मतभेद हटाएर एक ढिक्का भई चुनौतीको सामना गरौं : सभापति देउवा

सबै मतभेद हटाएर एक ढिक्का भई चुनौतीको सामना गरौं : सभापति देउवा स्पर्श खबर जितपुर बारा चैत २८ गते: नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन्। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका…

Read More

रोजा आज सकिने, भोलि इदउलफित्र

रोजा आज सकिने, भोलि  इदउलफित्र स्पर्श खबर जितपुर बारा चैत २८ गते: इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन्। केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन्।नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा…

Read More

सुनको मूल्य  उच्च, चाँदीको स्थिर

सुनको मूल्य  उच्च, चाँदीको स्थिर   मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। स्पर्श खबर जितपुर बारा चैत २७ गते:  मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य…

Read More

सहयोगी हात नेपालद्वारा पम्प्लेटको माध्यमबाट जनचेतना जगाउने कार्य सम्पन्न

सहयोगी हात नेपालद्वारा पम्प्लेटको माध्यमबाट जनचेतना जगाउने कार्य सम्पन्न मनोज  शाह, जीतपुर बारा, चैत्र २६ सामाजिक कार्यहरुमा पूर्ण रुपले सक्रिय रहेको सहयोगी हात नेपाल नामक संस्थाले आज बिहान जीतपुर तथा वरिपरिका ठाउँहरुमा जनचेतनामूलक सन्देश प्रदान गर्ने खालको पम्प्लेटहरु टाँसेको छ । समाजमा जाँडरक्सी, चुरोट, लागुपदार्थ आदि सेवन गर्ने कुप्रवृत्ति बढ्दै गएकोले यसलाई कम गरी सभ्य…

Read More

बिमावापतको रकममा अनियमितता भएको भन्दै छानविन गर्न अमलेखगञ्जका ढुवानी व्यवसायीको माग

बिमावापतको रकममा अनियमितता भएको भन्दै छानविन गर्न अमलेखगञ्जका ढुवानी व्यवसायीको माग मनाेज शाह जितपुर बारा चैत २६ गते:  आम ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । संस्थाले आन्तरिक ढुवानी बिमावापतको रकममा अनियमितता र छानविनको माग गर्दै ढुवानी व्यवसायी तथा स्थानीयले तालाबन्दी गरेका हुन् । वि.सं २०६८ सालदेखि आन्तरिक…

Read More

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी मनाेज शाह जितपुर बारा चैत २५ गते: नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन । अध्यक्षमा पाण्डेले ३ सय ७७ मत पाउँदा…

Read More

मिर्जापुरका प्रहरी जवानको बारा अमलेखगञ्जमा बसको ठक्करबाट मृत्यु ।

मिर्जापुरका प्रहरी जवानको बारा अमलेखगञ्जमा बसको ठक्करबाट मृत्यु । स्पर्श खबर जितपुर बारा चैत २४ गते:  पर्सा जिल्ला छिपहरमाइ गाउपालिका मिर्जापुर निवासी ट्राफिक प्रहरी जवान मुनटुन यादवको बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीको क्रममा बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा…

Read More

पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने

 जनता समाजबादी पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने स्पर्श खबर जितपुर बारा चैत २५ गते: जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु भएको छ । ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेततापूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ…

Read More

विश्व हिन्दु परिषद नेपाल, जीतपुरद्वारा रामनवमीको अवसरमा सांस्कृतिक कार्यक्रम र महाआरतीसहित भव्य र्‍यालीको आयोजना गरिने : सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहभागी हुन आग्रह

विश्व हिन्दु परिषद नेपाल, जीतपुरद्वारा रामनवमीको अवसरमा सांस्कृतिक कार्यक्रम र महाआरतीसहित भव्य र्‍यालीको आयोजना गरिने : सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहभागी हुन आग्रह मनोज  शाह, जीतपुर बारा, चैत्र २४ गते विश्व हिन्दु परिषद नेपाल, जीतपुरका सम्पूर्ण सदस्य तथा सल्लाहकारसमेतको उपस्थितिमा हिजो बसेको विशेष बैठकमा रामनवमीको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ । धिरज गुप्ताको अध्यक्षतामा…

Read More

सहयोगी हात नेपालद्वारा विभिन्न स्थानीय निकायमा ज्ञापनपत्र पेस : लामखुट्टे नियन्त्रणका लागि ध्यानाकर्षण

सहयोगी हात नेपालद्वारा विभिन्न स्थानीय निकायमा ज्ञापनपत्र पेस : लामखुट्टे नियन्त्रणका लागि ध्यानाकर्षण   मनोज  शाह, जीतपुर बारा, चैत्र २२ गते   जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरमा रहेको सामाजिक संस्था सहयोगी हात नेपालले आज विभिन्न स्थानीय निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयदेखि सामाजिक कार्यमा सक्रिय बन्दै आइरहेको सहयोगी हात नेपाल नामक सामाजिक संस्थाले समयमै…

Read More