नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम

नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम   स्पर्श खबर जितपुर बारा फागुन १३ गते: सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुलाई प्रशिक्षण दिँदैछ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण तथा उनीहरुबीच छलफल गर्न लागेको हो । छलफल कार्यक्रम सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट शुरु…

Read More

नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने

 नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने स्पर्श खबर जितपुर बारा फागुन १० गते : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो । नेविसंघका अध्यक्ष दुजाङ…

Read More

काग्रेसकाे महासमिति आज बैठक बस्दै

काग्रेसकाे महासमिति आज बैठक बस्दै   नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ।सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्।  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ। महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ। बैठकमा उपसभापति…

Read More

ललितले दिलाए नेपाललाई  सफलता

ललितले दिलाए नेपाललाई  सफलता स्पर्श खबर जितपुर बारा फागुन ३ गते: आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका हुन् ।नामिबियाले १ विकेटको क्षतिमा २७ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य…

Read More

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी स्पर्श खबर जितपुर  बारा फागुन ३ गते: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले संगठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ। संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी…

Read More

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न मनाेज शाह जितपुर बारा फागुन १ गते पर्सा जिल्लाको बिरगंजमा जनयुद्ध दिवसको विशेष अवसरमा आम जनता पार्टीद्वारा आयोजित “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ सु-सम्पन्न भएको…

Read More

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने मनाेज शाह जितपुर बारा माघ २४ गते: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको…

Read More

आज प्रतिनिधि सभाको बैठक बस्ने

आज प्रतिनिधि सभाको बैठक बस्ने प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई…

Read More

नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा

   नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा मनाेज शाह जितपुर बारा माघ १९ गते समुदायमा काग्रेस समृदी अभियान अन्र्तगत मधेश प्रदेशमा रहेका नेपाली काग्रेसका महामन्त्री गगन थापा आज रौतहट र बारामा छन । महासचिब थापाले एकै दिन १२ स्थानमा सभाको सम्बोधन गर्ने थापाको सचिवालयले जनाएको छ । बिहान ११ बजेसम्म रौतहटको…

Read More

एकीकृत समाजवादीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाइने

काठमाडौं,माघ १४- नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि हुँदै छ । बैठक बिहान ११ः३० बजेदेखि सुरु हुँदै छ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने बैठकको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको…

Read More