नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ द्वारा समानुपातिक उम्मेदवार दास र जयस्वाल लाई बधाई

नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ द्वारा समानुपातिक उम्मेदवार दास र जयस्वाल लाई बधाईस्पर्श खबर जितपुर बारा पुष १७ गते:नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवारहरू प्रीयन्का दास र राजेन्द्र जयस्वाल लाई नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ ले एक कार्यक्रमबीच बधाई दिदै सम्मान गरेको छ।क्षेत्रीय समिति–३ द्वारा आयोजित उक्त सम्मान कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, लोकतन्त्रको रक्षा तथा समावेशी … Read more

जनमत पार्टी बारा द्वारा धोती दिवस सम्पन्न, संस्कृतिको संरक्षणमा जोड

जनमत पार्टी बारा द्वारा धोती दिवस सम्पन्न, संस्कृतिको संरक्षणमा जोडमनोज साह जितपुर बारा पुस १७ गते:जनमत पार्टी बारा जिल्लाको आयोजनामा तथा जिल्ला इन्चार्ज शिवनाथ पटेलको अगुवाइमा यस वर्ष पनि धोती दिवस मनाइएको छ। हरेक वर्ष निरन्तर रूपमा मनाउँदै आएको यस कार्यक्रममा बारा जिल्लाका विभिन्न वडा परिक्रमा गर्दै सहभागीहरू भरत चोकमा भेला भएका थिए।विभिन्न वडाबाट सुरु … Read more

जेन्जी आन्दोलनको मर्मलाई सम्मान गर्दै नेपाली कांग्रेसको ऐतिहासिक निर्णय

मनोज साह जितपुर बारा पुस १५ गते: जेन्जी आन्दोलनको मर्मलाई सम्मान गर्दै नेपाली कांग्रेसको ऐतिहासिक निर्णयनेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको बन्द सूचीमा मधेसी महिला क्लस्टरबाट बाराकी छोरी, अत्यन्तै जुझारु, निडर समाजसेवी तथा विगत १२ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी युवा नेतृ प्रियंका दासलाई छनोट गरेको छ।यो निर्णयलाई जेन्जी आन्दोलनको मर्मअनुसार युवाको सहभागिता, महिलाको … Read more

नेकपा एमाले–कांग्रेसको साझा उम्मेदवार किसान श्रेष्ठ, बारा–४ मा संयुक्त प्रबल सम्भावना

नेकपा एमाले–कांग्रेसको साझा उम्मेदवार किसान श्रेष्ठ, बारा–४ मा संयुक्त प्रबल सम्भावना मनोज साह जितपुर बारा पुस १५ गते:आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेपाली कांग्रेसबीच बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा साझा उम्मेदवारको विषयमा सहमति जुट्ने संकेत देखिएको छ। विश्वसनीय स्रोतका अनुसार पूर्वमन्त्री किसान श्रेष्ठलाई बारा–४ बाट दुवै दलको संयुक्त उम्मेदवार बनाउने तयारी … Read more

फागुन २१ को निर्वाचन बहिष्कार गर्दै गौरव नेतृत्वको माओवादीद्वारा दुईदिने नेपाल बन्दको घोषणा

फागुन २१ को निर्वाचन बहिष्कार गर्दै गौरव नेतृत्वको माओवादीद्वारा दुईदिने नेपाल बन्दको घोषणा मनोज साह जितपुर बारा पुस १० गते:गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले फागुन २१ गते हुने भनिएको निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै निर्वाचन हुन नदिने चेतावनी दिएको छ। सोही क्रममा पार्टीले दुई दिन देशव्यापी नेपाल बन्दको घोषणा गरेको हो।पार्टीद्वारा जारी विज्ञप्तिमा … Read more

युवा नेता भण्डारीको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि समाजसेवाको बलियो पहिचानसम्म

युवा नेता भण्डारीको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि समाजसेवाको बलियो पहिचानसम्म स्पर्श खबर जितपुर बारा पुष ६ गतेवीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा २०५७ सालमा अध्ययनरत रहँदै नेपाली विद्यार्थी संघ (नेवि संघ) को राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता भण्डारी नेपाली कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका छन्। त्यस समयका नेपाली कांग्रेसका अत्यन्त प्रभावशाली नेता स्वर्गीय … Read more

मधेस प्रदेशमा आम जनता पार्टीमा प्रवेशको लहर

मधेस प्रदेशमा आम जनता पार्टीमा प्रवेशको लहर स्पर्श खबर जितपुर बारा पुष ५ गतेमधेस प्रदेशमा आम जनता पार्टीप्रति आकर्षण बढ्दै गएको छ। जनमत पार्टीका कार्यकारिणी सदस्य सुनील यादव, केन्द्रीय सदस्यहरू सियाराम जयसवाल र बिनोद यादवसहित बारा जिल्लाका विभिन्न पदाधिकारी, नेता तथा कार्यकर्ताहरूले आज औपचारिक रूपमा आम जनता पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई आम जनता पार्टीका … Read more

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि श्यामबाबु गुप्ताको नाम सिफारिस

स्पर्श खबर जितपुर बारा पुस ४ गते: बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि श्यामबाबु गुप्ताको नाम सिफारिस बारा जिल्लाका चर्चित युवा नेता श्यामबाबु गुप्ता प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २, सिम्रा निवासी गुप्ताको जन्म वि.सं. २०४१ साल तिनौँ महिना १ गते भएको हो। … Read more

नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि भोजराज भट्टराईकाे नाम सिफारिस

स्पर्श खबर जितपुर बारा पुस ४ गते: नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि भोजराज भट्टराईकाे नाम सिफारिस बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ निवासी भोजराज भट्टराई नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिबाट बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिसमा परेका छन्। लामो समयदेखि राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय भट्टराई … Read more

बारा जिल्लाबाट एमालेको केन्द्रीय कमिटी सदस्यमा ८ जना निर्वाचित

बारा जिल्लाबाट एमालेको केन्द्रीय कमिटी सदस्यमा ८ जना निर्वाचितमनोज शाह जितपुर बारा पुष ४ गतेनेपाल कम्युनिस्ट पार्टी एमालेको एघारौँ महाधिवेशनमा बारा जिल्लाबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।एमाले पूर्वमन्त्री ज्वाला शाह, पूर्व पोल्टी ब्युरो सदस्य एवं विघटन प्रतिनिधि सभा सदस्य अछुत मैनाली सहित ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी किसान श्रेष्ठ … Read more