पर्सा–३ मा तेज प्रकाश निषाद सबल उम्मेदवार, युवामाझ लोकप्रिय नेता

पर्सा–३ मा तेज प्रकाश निषाद सबल उम्मेदवार, युवामाझ लोकप्रिय नेतामनोज शाह जितपुर बारा पुष २२ गतेपर्सा जिल्लाको पकाह मैनपुर गाउँपालिका वडा नं. १, धोरे निवासी तेज प्रकाश निषाद (जन्म मिति २०३७ साल ५ महिना १४ गते) विगत १० वर्षदेखि निरन्तर नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेकपा एमालेका मधेस प्रदेश सदस्यका रूपमा … Read more

नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमा।

नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमा। स्पर्श खबर जितपुर बारा पुस २१ गते: नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमानेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यतर्फ ७ जना उम्मेदवार सिफारिस गरेको छ। सिफारिस सूचीको पहिलो नम्बरमा जितपुर सिम्रा उपमहानगरपालिका … Read more

गलत र भ्रामक समाचारप्रति ज्वाला शाहको आपत्ति, कारबाहीको माग

गलत र भ्रामक समाचारप्रति ज्वाला शाहको आपत्ति, कारबाहीको माग स्पर्श खबर जितपुर बारा पुस २१ गते:नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य ज्वाला शाहले आफूविरुद्ध गलत समाचार सम्प्रेषण गर्दै पार्टी छोड्दैछु भन्ने भ्रामक प्रचार गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्ता निराधार र कपोलकल्पित समाचार फैलाउने अनलाइन तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।स्पर्श … Read more

बारा–४ मा फागुन २१ को चुनावी सरगर्मी: क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवारका रूपमा उदाए

बारा–४ मा फागुन २१ को चुनावी सरगर्मी: क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवारका रूपमा उदाए स्पर्श खबर जितपुर बारा पुस २१ गते:आगामी फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को नाम प्रतिनिधि सभा सदस्यका लागि बलियो … Read more

वीरगन्जमा मुस्लिम समुदायको प्रदर्शन 

स्पर्श खबर जितपुर बारा पुस २० गते: वीरगन्जमा मुस्लिम समुदायको प्रदर्शन  वीरगन्जको विभिन्न ठाँउमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन् । धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।  शनिबार धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको … Read more

बारा–४ का युवाको आवाजःयहाँ पनि क्याम्पस चाहियो,उम्मेदवारहरूसँग ठोस शिक्षा वाचाको माग

बारा–४ का युवाको आवाजःयहाँ पनि क्याम्पस चाहियो” ,उम्मेदवारहरूसँग ठोस शिक्षा वाचाको मागस्पर्श खबर जितपुर बारा पुस २० गते:बारा जिल्ला क्षेत्र नम्बर ४ मा अहिलेसम्म सर्वसाधारणका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसरका लागि कुनै पनि गाउँपालिका वा नगरपालिकामा न क्याम्पस छ, न कलेज। प्लस टु भन्दा माथि पढ्न चाहने विद्यार्थीहरू एमबिए, एमसीए, एमएजस्ता विषय अध्ययन गर्न … Read more

नेकपा एमाले बारा–३ प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा विवाद, केन्द्रीय सदस्य ज्वाला समूहद्वारा बैठक बहिष्कार

नेकपा एमाले बारा–३ प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा विवाद, केन्द्रीय सदस्य ज्वाला समूहद्वारा बैठक बहिष्कार स्पर्श खबर जितपुर बारा पुस १९ गते:नेकपा एमाले बारा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस प्रक्रियामा विवाद उत्पन्न भएको छ। क्षेत्र नम्बर ३ को सामान्य कमिटी बैठक पार्टी केन्द्रीय सदस्य ज्वाला शाह समूहले बहिष्कार गरेपछि आन्तरिक असन्तुष्टि … Read more

नेकपा (एमाले) बारा–४ प्रतिनिधि सभा उम्मेदवार सिफारिस, किशान श्रेष्ठसहित तीन जनाको नाम अगाडि

नेकपा (एमाले) बारा–४ प्रतिनिधि सभा उम्मेदवार सिफारिस, किशान श्रेष्ठसहित तीन जनाको नाम अगाडि मनोज साह जितपुर बारा पुस १९ गते:नेकपा (एमाले) बारा जिल्ला क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस बैठक सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनका लागि तीन जना कमरेडहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।सिफारिस हुनेमा केन्द्रीय कमिटी सदस्य किशान श्रेष्ठ, … Read more

विकास र राष्ट्रिय हितका सवालमा नेकपा एमालेको भूमिका

विकास र राष्ट्रिय हितका सवालमा नेकपा एमालेको भूमिका स्पर्श खबर जितपुर बारा पुस १८ गते: नेपालको राजनीतिक इतिहासमा विकास, पूर्वाधार र राष्ट्रिय हितका विषयमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्ने दलको रूपमा नेकपा एमालेलाई अलग्गै राखेर हेर्न सकिँदैन। आलोचना र विरोधका बीच पनि एमालेले दीर्घकालीन सोच, राष्ट्रिय स्वाधीनता र जनजीवनसँग प्रत्यक्ष जोडिने कार्यक्रमहरू अघि सारेको तथ्यलाई इन्कार … Read more

डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवार

डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवारस्पर्श खबर जितपुर बारा पुस १८ गते:नेपाली काङ्ग्रेसले विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका सवालमा निरन्तर कलम चलाउँदै आएकी पत्रकार दासले सञ्चार क्षेत्रमार्फत … Read more