कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल स्पर्श खबर जितपुर बारा फागुन २४ गते: प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् । बिहीबार संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने…

Read More

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन स्पर्श खबर जितपुर बारा फागुन २४ गते: नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बुधवार पदबहाली गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने…

Read More

जसपा पार्टी केन्द्रीय कार्यकारिणी समिति  आज बैठक

जसपा पार्टी केन्द्रीय कार्यकारिणी समिति  आज बैठक मनाेज शाह जितपुर बारा फागुन २४ गते: जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी…

Read More

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने मनाेज शाह जितपुर बारा फागुन २३ गते: प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने भएकी छिन् । एमालेले केन्द्रीय सचिव रघुविर महासेठको नेतृत्वमा सहभागी…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास   मनाेज शाह जितपुर बारा फागुन २३ गते: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास पुगेका छन् । नयाँ गठबन्धन र विकसित परिस्थितिबारे छलफल गर्न देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न उनको निजी निवास पुगेका हुन् ।

Read More

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो स्पर्श खबर जितपुर बारा फागुन २१ गते: प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्…

Read More

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते मनाेज शाह जितपुर बारा फागुन १६ गते: राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो…

Read More

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ मनाेज शाह जितपुर बारा फागुन १६ गते: प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजका समस्या अदालती प्रक्रियाबाट मात्रै समाधान हुने बताएका छन्। कतिपय कागजपत्रले पीडितभन्दा पनि पीडकको पक्षमा बलियो देखिएकाले अदालती प्रक्रियाबाट जानुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ। राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै…

Read More

एमाले पार्टी अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो ।

एमाले पार्टी अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो ।   मनाेज शाह जितपुर बारा फागुन १३ गते: नेकपा एमालेको जिल्ला सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । बैठकले चैत्र १९ र २० गते हुने जिल्ला अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी तोकेको छ । कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक…

Read More

माओवादी पार्टी  केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी पार्टी  केन्द्रको स्थायी कमिटी बैठक बस्दै   स्पर्श खबर जितपुर बारा फागुन १३ गते: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ । बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नगएकाहरुलाई कारवाहीका साथै सम्मानित…

Read More