मेयर पौडेलले अनियमितता गरेको ढाकछोप गर्न नगर सभामा वितण्डा भएको वडा अध्यक्ष खरेलको आरोप

मनाेज शाह जितपुर बारा असार १२ गते: मेयर पौडेलले अनियमितता ढाकछोप गर्न नगर सभामा वितण्डा भएको वडा अध्यक्ष खरेलको आरोप बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै…

Read More

नियुक्तिका लागि मन्त्रिपरिषद बैठक

स्पर्श खबर जितपुर बारा असार १० गते: मन्त्रिपरिषदको बैठक जारी छ। ​ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय हुने बताइएको छ। अख्तियारले भ्रष्टाचारको मुद्दा दायरसँगै बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित भएकाले नयाँ मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा आजको बैठकमा निर्णय गर्ने छ। यस्तै…

Read More

प्रतिनिधिसभाको बैठक बस्दै

स्पर्श खबर जितपुर बारा असार १० गते: प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै बैठकमा विनियोजन विधेयकमाथिको…

Read More

कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोइराला

स्पर्श खबर जितपुर बारा असार ६ गते: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले घात, अन्तर्घात हुने भयले…

Read More

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

स्पर्श खबर जितपुर बारा असार ६ गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानून बमोजिम…

Read More

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै स्पर्श खबर जितपुर बारा  १ गते: नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा कार्यक्रमको उद्वाघाटन गरिएको थियो। प्रशिक्षण कार्यक्रमको…

Read More

प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’

प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’ स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:   आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् । ‘गरिबी निवारण मन्त्रालय…

Read More

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक   स्पर्श खबर जितपुर बारा जेठ १८ गते: जनमतका उम्मेदवारलाई मधेश प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि जनमतका अध्यक्ष सिके राउत, संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, माओवादीका भरतप्रसाद साह, जनमतका महेशप्रसाद यादवसहितका नेताहरू ।    मधेशमा नयाँ सरकारको गृहकार्य जसपा नेपालको सरकार अल्पमतमा परेसँगै मधेशमा…

Read More

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न मनोज कुमार शाह, जेष्ठ १७ गते आम जनता पार्टीद्वारा बारा जिल्लाको बारागढी गाँपालिका-४ सुखीपथरामा आज पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ । देशमा व्याप्त बेथीति, भ्रष्टाचार एवं कुशासनको दुश्चक्रलाई तोड्न तथा विद्यमान संकटहरुको ठोस निकास प्रदान गर्ने सवालमा अब आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका…

Read More

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न मनोज कुमार शाह, जेष्ठ १७ गते आम जनता पार्टीद्वारा बारा जिल्लाको बारागढी गाँपालिका-४ सुखीपथरामा आज पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ । देशमा व्याप्त बेथीति, भ्रष्टाचार एवं कुशासनको दुश्चक्रलाई तोड्न तथा विद्यमान संकटहरुको ठोस निकास प्रदान गर्ने सवालमा अब आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका…

Read More