सिमरा कलेजद्वारा स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने जीतपुरका साहिद महमद सम्मानित

बारा, असार २३ गते । बाराको सिमराथित रहेको सिमरा कलेजको वि.वि.एसको बोर्ड परिक्षामा कलेजभर उत्कृष्ट नतिजा ल्याउने साहिद महमदलाई सिमरा कलेजले सम्मान गरेको छ । कलेजको पाँचौ कलेज सभामा वि.वि.एस तर्फ उत्कृष्ट नतिजा ल्याउने महमदलाई कलेजले सम्मान गरेको हो । कलेजले महमद संगै शिक्षा संकय तर्फ उत्कृष्ट नतिजा ल्याउने जीतपुरकै नेकाबुल अंसारीलाई पनि सम्मान गरेको…

Read More

बाराको कोल्हवीमा एक घरबाट १६८ किलो अवैध लागूऔषध गाँजा बरामद

बारा, असार २१ गते । घरमा लुकाई छिपाई राखिएको अवैध लागूऔषध गाँजा बारा प्रहरीले बरामद गरेको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५को एक घरमा लुकाई छिपाई राखिएको १६८ किलो गाँजा बरामद भएको हो । विषेश सुचनाको आधारमा कोल्हवी ५ को सोनाभार टोलमा स्थानि जितेन्द्र चौधरीको घरमा बिहिवार खानतलासी गर्दा भारी मात्रामा अवैध गाँजा…

Read More

बारामा सार्वजनिक बसमा गाँजा बरामद एक महिलासहित चालक र सहचालक प्रकाउ

बारा, असार १९ गते । बारामा लागुऔषध गाँजासहित एक महिला र दुई पुरूष पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजासहित उनिहरू पक्राउ परेका हुन् । मंगलबार साझ ४ बजेको समयमा पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ जादै गरेको ग…

Read More

बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

असार १७ गते । बारा जिल्ला फूटबल संघले मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता उपाधी उचालेको छ । सिमरा रंगशालामाशनिवार भएको फाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई २–१ ले पराजित गर्दै बाराले उपाधी उचालेको हो । बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक/एक गोल गरेका छन् । रौतहटका लागि भने रोशन पहारीले…

Read More

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

रौतहट, १६ असार । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ बर्सिया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको घरमै मृत अवस्थामा फेला परेका हुन्। अबोध वालिका आरुही कुमारीको…

Read More

दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता : सिराहा तेश्रो, साबिक बिजेता सर्लाही पराजित

बारा, असार १५ गते । सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए…

Read More

बारा सहिँत देशभर मनाईयो २०औं राष्ट्रिय धान दिवस

बारा, असार १५ गते । बारा जिल्लासहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथदेशभर राष्ट्रिय धान दिवस मनाईएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमको आयोजना गरिएको छ । गत वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्तराष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार…

Read More

रामनारायण मिश्र फूटबल प्रतियोगिताको उपाधीका लागि बारा र रौतहट भिड्ने

बारा, असार १५ गते । मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको उपाधीका लागि बारा र रौतहट भिड्ने भएका छन् । सिमरा रंगशालामा विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहटले बारासंगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक भिडन्तमा रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१…

Read More

बाराको जीतपुरमा भारतीय ट्रकबाट ठुलो मात्रामा गाँजा बरामद

बारा, असार १४ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट बिहिवार नेपाल प्रहरीले करीब २ सय ६२ किलो गाँजा बरामद गरेको छ । विषेश सुचनाको आधारमा हेटौँडाबाट विरगञ्ज तर्फ जादै गरेको वि.आर. २५ जि.ए १४५८ नम्बरको भारतीय गाडिलाई खानतलासी गर्दा गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । ईलाका प्रहरी…

Read More

जितपुरका शाह जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि जेल चलान

बारा, असार १४ गते । जबरजस्ती करणी मुद्दामा जितपुरका दिपेन्द्र शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत बाराले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । शाहमाथी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । शाहले पिडित महिलालाई ब्ल्याकमेल गरि डराई धम्काइ महिनौ देखी…

Read More