जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित मनाेज शाह जितपुर बारा चैत ७ गते: जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो । आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले…

Read More

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा मनाेज शाह जितपुर बारा चैत ६ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही  बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो । परवानीपुर खेल मैदानमा…

Read More

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत मनाेज शाह जितपुर बारा चैत ६ गते: जितपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ…

Read More

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित मनाेज शाह जितपुर बारा चैत ५ गते: जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो । सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित…

Read More

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा मनाेज शाह जितपुर बारा चैत ५ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो । परवानीपुर खेल…

Read More

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश मनाेज शाह जितपुर बारा चैत ४ गते: पर्सा क्रिकेट संघ जीतपुरसिमरा टी–२० क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो । लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई…

Read More

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी मनाेज शाह जितपुर बारा चैत ४ गते । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ । शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ – २ गोल अन्तरले हराएको हो । परवानीपुर…

Read More

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी   मनाेज शाह जितपुर बारा चैत ३ गते: आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो । पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले…

Read More

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी मनाेज शाह जितपुर बारा चैत ३ गते: शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो…

Read More

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा बागमती र कोसि सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा बागमती र कोसि सेमिफाइनलमा पवन प्रसाद साह वीरगंज फागुन २९ गते: आज सोमबारकादिन वीरगंज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा चौथो दिन सगरमाथा लाइ हराउँदै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ। चौथो दिनको भएको खेलमा बागमती…

Read More